शनिका यी वाहनहरूको पूजा गरे भाग्यशाली, प्राप्त हुनेछ ठूलो धन राशि – Janata Live
  • Friday, February 3, 2023

शनिका यी वाहनहरूको पूजा गरे भाग्यशाली, प्राप्त हुनेछ ठूलो धन राशि

  • जनता लाइभ
  • जेठ १५, २०७६

शनिका यी वाहनहरूको पूजा गरे भाग्यशाली, प्राप्त हुनेछ ठूलो धन राशि

काठमाडौं– ज्योतिषीहरूका अनुसार आउँदो बिहीवार शनिले राशि परिवर्तन गरेर तुलाबाट मकरमा सर्नेछ । यसको असर सबै राशिहरूमा देखिनेछ ।

मनुष्यहरूको राम्रो र नराम्रो कामको फल शनिदेवले नै दिनुहुन्छ । जुन वाहनमा शनि सवार भएर कुनै राशिमा प्रवेश गर्नुहुन्छ, त्यही अनुसार उक्त राशिको व्यक्तिले राम्रो वा नराम्रो फल पाउँछ ।

शनि चालीसामा शनिदेवका सात वाहनका बारेमा बताइएको छ । मान्यता अनुसार यिनै वाहनमा चढेर शनि राशिमा जानुहुन्छ । वाहन यसप्रकार छन् : हात्ती, गधा, हरिण, कुकुर, स्याल, सिंह र गिद्ध । यसका अलावा राँगो र कागलाई पनि यसको उहाँको वाहन मानिएको छ ।

हात्ती: ज्योतिषीका अनुसार शनिदेव हात्तीमा चढेर आउँदा लक्ष्मीको कृपा भएर धन बर्सिन्छ ।

गधा: शनिदेव गधामा चढेर कुनै राशिमा प्रवेश गर्दा त्यो राशिको व्यक्तिलाई हानि नै हानि हुन्छ ।

सिंह: सिंहमा सवार हुनुभएको शनिदेवले राजकाज र समाजमा प्रसिद्धि दिलाउनुहुन्छ । उक्त राशिका व्यक्तिले मानसम्मान पाउँछन् ।

स्याल: स्याल चढेर शनिदेव राशिमा आउँदा त्यो राशि भएको व्यक्तिको बुद्धि नष्ट हुन्छ अनि धन र यशको नाश हुन्छ ।

हरिण: हरिणमा सवार भएर शनिदेव आउनुभयो भने मरेतुल्य कष्ट हुन्छ । समस्यै समस्या आइलाग्छ ।

कुकुर: कुकुर चढेर शनिदेव आउनुभयो भने धेरै डर र दुःख हुन्छ । घरमा चोरी हुन्छ ।

गिद्ध: गिद्धमा सवार शनिदेवको आगमनले व्यक्तिलाई अनेक रोगबाट सताउँछ ।

राँगो: राँगोमा चढेका शनिदेवले धनधान्य र समृद्धि दिनुहुन्छ । दाम्पत्य सुखमा वृद्धि र चिन्ताबाट मुक्ति पाइन्छ ।

काग: कागमा सवार शनिदेवले व्यक्तिलाई सबै दुःखकष्टबाट अभय प्रदान गर्नुहुन्छ ।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...