म्यानमारकी चर्चित अभिनेत्री बनिन् भिक्षुणी (फोटोसहित) – Janata Live
  • Friday, June 25, 2021

म्यानमारकी चर्चित अभिनेत्री बनिन् भिक्षुणी (फोटोसहित)

  • जनता लाइभ
  • जेठ १३, २०७६

म्यानमारकी चर्चित अभिनेत्री बनिन् भिक्षुणी (फोटोसहित)

म्यानमारकी चर्चित अभिनेत्री तथा गायिका सोई प्याए थाजिन बौद्ध भिक्षुणी बनेकी छिन् ।

उनी बौद्ध भिक्षुणी बने पछि अहिले म्यानमारका सञ्चारमाध्यमले महत्वका साथ समाचार संप्रेशण गरिरहेका छन् ।

त्यस्तै उनको भिक्षुणी स्वरुपको तस्वीर सामाजिक सञ्जालमा कैयौले सेयर गर्दै शुभकामना दिएका छन् ।

म्यानमारको रंगुनमा जन्मिएकी सोए प्याएले ग्रेड नौमा हुँदा देखि नै अभिनय गर्न सुरु गरेकी थिइन् ।

Loading...
Loading...
Loading...

कांग्रेसमा पौडेल पक्षमा पनि सभापतिका आधा दर्जन आकांक्षी, आज बैठक बस्दै

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा चुनावी सरगर्मी दिनहुँ बढ्दो छ । १४ महाधिवेशनको मिति तय भएसँगै कांग्रेसका चुनावी माहौंल...

चार प्रदेशमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना, सर्तक रहन आग्रह

काठमाडौं– आज (शुक्रबार) पनि देशका धेरै भू–भागमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । आज (शुक्रबार)...

लुम्बिनीमा दैनिक पुजा गर्दै भिक्षु

लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनी सुनसान छ । तर, लुम्बिनीमा बस्ने ३१ वर्षे भिक्षु फ्रा मोन्त्री सिङकाङले निषेधाज्ञाको समय शान्ति, करुणा...

भिक्षु जीवन र राजनीति

परमार्थ र प्रसंगले भिक्षु जीवन र राजनीति दुई पृथक विषय–क्षेत्रहरु हुन । तर इतिहास, समय र परिस्थितिसँग लामो सहयात्रा गर्दा...

बुद्धको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

राशिफल : वि.सं. २०७८ आषाढ ११ गते शुक्रवार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल मेष (चु, चे,...

आज शुक्रबार चम्किँदैछ यी ८ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष राशि : चु, चे, चो, ला, लि, लु, ले, लो, अ मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत...

विपश्यना ध्यान किन ?

काठमाडाैं– आधुनिकताको विकाससँगै मानिसमा शारीरिकभन्दा मानासिक तनाव बढी हुन थाल्यो । मानव जगतमा भिन्न प्रकारका मानसिक विचलन आउन थाले ।...

सन्तोषी माँले हामी सबैको रक्षा गरुन् : भोलि यी ४ राशिको लागि अत्ति उत्तम रहेको छ : हेर्नुहोस् राशिफल

मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ एउटा नयाँ आर्थिक सम्झौता तय हुनेछ र नयाँ पैसा प्राप्त...