तपाइँको भाग्य चम्किँदैछ यदि सपनामा यी दश संकेत देख्नु भयो भने थाहा पाई राख्नु – Janata Live
  • Friday, February 3, 2023

तपाइँको भाग्य चम्किँदैछ यदि सपनामा यी दश संकेत देख्नु भयो भने थाहा पाई राख्नु

  • जनता लाइभ
  • जेठ ११, २०७६

तपाइँको भाग्य चम्किँदैछ यदि सपनामा यी दश संकेत देख्नु भयो भने थाहा पाई राख्नु

यदि तपाइँ विहानै उठ्ने वित्तिकै तपाइँको अनुहारमा चमक देखियो भने त्यसलाई शुभ संकेत मानिन्छ। किनभने हरेक राम्रो काममा मन प्रशन्न हुन्छ। र यसको असर सबैभन्दा पहिला अनुहारमा देखिन्छ।

यदि तपाइँको घरमा कुनै जनावरले आँपको कोया लिएर छोड्यो भने त्यो निकै राम्रो मानिन्छ। के पनि भनिन्छ भने, यदि बाँदर र बिरालोले आँपको कोया तपाइँको घरमा ल्याएर छोड्यो भने झन शुभ मानिन्छ। र यसले घरमा खुशियाली आउँछ।

यदि तपाइँले पाउने पैसा तपाइँलाई दिने व्यक्तिले अचानक दिएर गयो भने त्यो निकै शुभ मानिन्छ। त्यसको भएको खण्डमा लक्ष्मी माता खुशी भएर तपाइँलाई आर्शीवाद दिएको मानिन्छ।

यदि तपाइँले अपनामा भवगान शंकर, विष्णु, लाटोकोसेरो, सूर्योदय र निधारमा टिका लगाएको र कुनै राजालाई सपनामा देख्नु भयो भने निकै राम्रो मानिन्छ। किन भने यी व्यक्तिले जीवनमा सुख शान्ति ल्याउँछन्।

यदि तपाइँको झुकाव अचानक अध्यात्मतिर जान लाग्यो र तपाइँको भवानप्रति श्रद्धा बढ्यो भने तपाइँले चाँडै राम्रो समाचार सुन्न पाउनुहुन्छ।

यदि तपाइँले विहानै दूध वा दूधबाट निर्मिट परिकार देख्नु भयो भने र खानु भयो भने तपाइँको घरमा सम्पन्नता आउने छ।

यदि कुनै व्यक्तिले तीन चार पटक सपनामा सुनौलो रंगको सर्प देख्यो भने त्यो निकै शुभ मानिन्छ। यस्तोमा व्यक्तिलाई धन लाभ हुन्छ। र काममा पनि सफलता मिल्छ। विहानै घरबाट निस्किँदा नजिकै उखु देखियो राम्रो मानिन्छ। त्यसले तपाइँको जीवनमा उखुको रसजस्तै मिठास आउँछ भने अचानक धन प्राप्त हुन्छ।

पदको दुरुपयोग: सेनाको हेलिकोप्टरमा श्रीमती लिएर मन्दिर दर्शनमा रक्षा सचिव रश्मिराज पाण्डे !रक्षा सचिव रश्मि राज पाण्डेले नेपाली सेनाको हेलिकोप्टरको दुरुपयोग गर्दै आफ्नो पारिवारिक भ्रमण गरेको खुलाशा भएको छ ।

मंगलबार नेपाली सेनाको हेलिकोप्टरबाट सचिव पाण्डे डोल्पाको सेफोक्सुन्डो ताल र डोल्पाकै त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर १ मा रहेको बाला त्रिपुरा सुन्दरी माईको मन्दिरको दर्शन गरी फर्किएको पाइएको हो ।

पदको दुरुपयोग गर्र्दै पाण्डेले हेलिकोप्टरमा आफ्ना श्रीमती छोरा सहितको जम्बो टोली लिएर दर्शन गर्न पुगेका थिए । मंगलबार विहान साँढे ८ बजे मन्दिर परिसरमा हेलिकोप्टर ल्यान्ड गरेर उनकी श्रीमती र छोरा सहितको टोलीले मन्दिरमा दर्शन गरेको स्रोतले जानकारी दियो ।

ब्यारेक निरिक्षण गर्न गएको बताएका उनले कुरा फेर्दै आफू निकुञ्ज निरिक्षण गर्न गएको पनि बताए । तर, उच्च स्रोतका अनुसार उनी कुनै निरिक्षण गर्न गएका थिएनन् । उनको निजी भ्रमण नै थियो । दियोपोष्टको सहयोगमा

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...