को हुन् यी महिला ? जसले खुट्टाले विमान चलाएर राखिन विश्व किर्तिमानी – Janata Live
  • Saturday, August 8, 2020

को हुन् यी महिला ? जसले खुट्टाले विमान चलाएर राखिन विश्व किर्तिमानी

  • जेठ ११, २०७६

को हुन् यी महिला ? जसले खुट्टाले विमान चलाएर राखिन विश्व किर्तिमानी

काठमाडौँ । अमेरिकाको अरिजोनाकी ३४ वर्षिय जेशिका कक्सेले खुट्टाले विमान चलाएर विश्व किर्तिमानी राखेकी छन् । विभिन्न कारणले गर्दा दुवै हात गुमाएकी उनी विश्वमा नै खुट्टाले विमान चलाउने पहिलो महिला बनेर गिनिज बुक अफ वल्डमा आफ्नो नाम लेखाउन सफल भएकी छन् ।

सानै उमेरमा दुवै हात गुमाएकी जेशिका आफ्नो हरेक काम खुट्टाले नै गर्ने गर्छिन् । उनीलाई दिइएको लाइसेन्स विश्वकै पहिलो अर्थात हात नभएकी पाइलटको लाइसेन्स हो । सानै उमेर देखि घोडा चड्न र प्लेन चलाउन मन पर्ने भएको कारण आज अपाङ्ग भएपनि सपना पुरा भएको बताएकी छन् ।

उनी आफ्नो दैनिक कार्य खाना खाने, लेख्ने, चस्मा लगाउने, कम्प्युटर चलाउने, लगायत हरेक काम आफै गर्छिन् । उनको कम्प्युटर टाइपिङ स्पिड २५ शब्द प्रतिमिनेछ रहेको छ । सन् १९८३ मा जन्मिएकी उनको बच्चादेखि नै दुवै हात नभएको हो । १४ वर्षको उमेरदेखि नै लगाइएको कृतिम हात हटाएर सबै काम खुट्टाको सहायताले नै गर्दै आएकी छन् ।
via~nagariksamachar

Loading...
Loading...
Loading...

आमाकै सहमतिमा ल्याएको शिशुलाई बालगृहले बेवारिसे भनेर भाइरल बनायो

काठमाडौं, २१ साउन । कार्टुनमा प्याक गरेको अवस्थामा कपनको चौरमा अलपत्र फेलापरेको भनिएको शिशु आमाकै सहमतिमा बालगृहको जिम्मा लगाइएको खुलेको...

काठमाडौं उपत्यकामा थपिए ५१ जना संक्रमित, उपत्यकामा संक्रमितको संख्या ६८५ पुग्यो

काठमाडौंं, १९ साउन । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज...

थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २० हजार ७५० पुग्यो

काठमाडौंं, १९ साउन । पछिल्लो २४ घण्टामा नेपालमा थप ४१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न...

पछिल्लो २४ घन्टामा थप ३१५ जना कोरोना संक्रमित

काठमाडौं, १७ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा...

काठमाडौं कोरोना संक्रमणको उच्च जोखिमतर्फ, यी हुन् १० गल्ती

काठमाडौं – लकडाउन हटेपछि संघीय राजधानी काठमाडौं कोरोना संक्रमणको उच्च जोखिमतर्फ धकेलिँदै छ। विश्वव्यापी यो महामारी रोकिनसक्नु त छँदैछ तर...

काठमाडौं उपत्यकामा पुनः ३८ संक्रमित थपिए, सभा सम्मलेन नगर्न स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं, १६ साउन । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३८ जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ । आज...

पछिल्लो २४ घन्टामा थप २२४ जना कोरोना संक्रमित

काठमाडौं, १६ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप २२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न...

‘नेपाल–भारतबीचको सम्बन्धमा उतारचढाव आउँदा त्यसमा चीनलाई तान्ने प्रयास हुन्छ’

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल एउटा स्वतन्त्र मुलुक रहेको र कुनै पनि मुलुकले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु...