यस कारण पो रहेछ मुक्तीनाथको मन्दिर परिसरमा १०८ धारा नै बनाएको, बाबाले खुलाए १०८ धाराको रहस्यो – Janata Live
  • Wednesday, February 8, 2023

यस कारण पो रहेछ मुक्तीनाथको मन्दिर परिसरमा १०८ धारा नै बनाएको, बाबाले खुलाए १०८ धाराको रहस्यो

  • जनता लाइभ
  • जेठ ११, २०७६

यस कारण पो रहेछ मुक्तीनाथको मन्दिर परिसरमा १०८ धारा नै बनाएको, बाबाले खुलाए १०८ धाराको रहस्यो

काठमाडौँ – हिन्दु र बौद्धमार्गीको पवित्र तिर्थस्थल मुक्तिनाथमा बर्षेनी लाखौको सख्यामा भक्तजनहरुको भिड लाग्ने गर्छ । एउटै शैलीमा निर्माण भएको मुक्तिनाथमा हिन्दु र बौद्धमार्गीले आ आफ्नै परम्परा अनुसार पुजा गर्ने गर्छन् । करिब ३ हजार ८ सय मिटर क्षेत्रफलमा रहेको मुक्तिनथ मन्दिर परिसरमा १०८ धारा रहेका छन् ।

उक्त धारमा नुहाए पाप पखालिन्छ शुद्ध भइन्छ भन्ने जनविश्वास रहेको छ । हिन्दुले मुक्तिनाथमा गएर विशेष रुपमा विष्णुवभगवानलाइए पुज्ने गर्छन् । बैद्धमार्गीहरुले लुवाङ ग्याल्बो अर्थात नाग राजा मानेर पुजा गर्छन् । हिन्दु धर्मअनुसार मुक्ति प्रप्तीको लागि ब्रह्मणले योगरुप यज्ञ गरेको र त्यसबाट सृष्टि गर्ने शक्ति पाएको भन्ने मान्यता रहेको छ । ब्रह्माले यज्ञ गर्दा अग्निरुपमा शिव र जलरुपमा विष्णु होताको रुपमा ब्रह्मा बसेका थिए ।

हिमालय पर्वतमा अवस्थित मुक्तिनाथमा पौराणिम मान्यता अनुसार विष्णुको निवास रहेको बताइन्छ । यीनै कुरालाइृ विश्वास गर्ने हो भने भगवान शिवले जलान्धर नामको असुरसाग युद्ध जित्न सकेनन् । त्यतिबेला शिवलाई विष्णुले मद्दत गरेका थिए । पौराणिक कथाहरुमा भनिएअनुसार जालन्धरकी पत्नी बृन्दाले सतीत्व बचाएर राखेकी थिइन् । तबसम्मा जलान्धरालाई कसैले वृन्दाको सतीत्व नष्ट गर्न सक्दैनथे । यो वेला विष्णुले साथ दिएपछि बृन्दाको सतीत्व नष्ट भएको थियो ।

त्यसकारण बृन्दाले विष्णुलाई शिला, रुख, झारपात र घाँस भएर जीवन व्‍यतीत गर्नु परोस भनेर श्राप दिएकी थिइन् । बृन्दाकै श्रापको कारण विष्णुले शालिग्राम शिला , पिपल, तुलसी र कुश भएर जन्म लिनु परेको थियो । दन्तेकथाको अनुसार मुक्तिनाथ क्षेत्रलाई मोक्ष प्राप्तीको लागि लिइन्छ । जहाँ विष्णु भगवानले शालिग्राम शिलामा निवास गरेका छन् । बौद्ध भिक्षु पद्यसम्भव बौद्ध धर्मको प्रचार प्रसारको लागि तीब्बतीह्रुले मुक्तिनाथ क्षेत्रमा गएको थिए ।

सन् २०६२ सालमा तत्कालीन द्धन्दबाट नेपालीले मुक्ति पाउन भनेर नेपाली भक्रजनहरु मुक्तिनाथ गएर १०८ शालिग्रामलाई हरिद्धारमा लगेर गंगाको तटमा सवालाख गाईको दूधले नुहाएर सवाकरोड बत्ति बाली पुजा गरेका थिए । यसरी गाईको दूधले शालिग्राम नुहाएपछि गंगाजीको पानी पुरै सेतो देखिएको थियो । सवा करोड बत्ति बालेको समयमा राती पनि पुरै गंगाको तट दिनको उज्यालो झै झिलिमिली देखिएको थियो र शहरभरि घ्यूको बत्ति बालेको बास्ना फैदिएको थियो । लामो समय चलेको गृहयुद्धबाट आम नेपाली र सिंगो नेपालले मुक्ति पाउको कुरा पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ ।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...