हातमा यो रेखा टुटेको छ भने जिन्दगीभर हुन्छ तनाव, सबैले आ-आफ्नो रेखा हेर्दै पढ्नुहोला – Janata Live
  • Friday, February 3, 2023

हातमा यो रेखा टुटेको छ भने जिन्दगीभर हुन्छ तनाव, सबैले आ-आफ्नो रेखा हेर्दै पढ्नुहोला

  • जनता लाइभ
  • जेठ ०९, २०७६

हातमा यो रेखा टुटेको छ भने जिन्दगीभर हुन्छ तनाव, सबैले आ-आफ्नो रेखा हेर्दै पढ्नुहोला

जीवनमा प्राप्त हुने सुख दुखको पूर्वानुमान लगाउन हस्तरेखा निक्कै प्रभावकारी हुने हस्तरेखाविदहरु बताउँछन् । हाम्रो हत्केलामा अनेक प्रकारका रेखा हुन्छन् । सबै रेखाको आफ्नै आफ्नै अर्थ हुन्छ ।

उमेर देखि भाग्य सम्मका कुरा हातका रेखाले बताउने ज्योतिषशास्त्रको दावी छ । जीवन रेखा हत्केलामा सामान्यतः तीन रेखा हुन्छन् । जीवन रेखा, मस्तिष्क रेखा र हृदय रेखा । बुढी औंलाको फेँदमा रहेको शुक्र पर्वतलाई घेर्ने रेखालाई जीवन रेखा भनिन्छ ।

यो रेखा चोरी औंलाको तल रहेको गुरु पर्वतको आसपास हूँदै हत्केलाको अन्त्यमा हुने मणिबन्द तर्फ जान्छ । यदी तपाइँको जीवन रेखा टुटेको छ भने यसले जीवन भरी दुःख दिन सक्छ ।

अशुभ जीवन रेखा हत्केलामा हुने जीवन रेखा जस्तो छ जीवन पनि त्यस्तै हुन्छ । यदि यो रेखा एकदम छोंटो छ र अन्य रेखाले काटिएको छ भने यसले जीवनमा दुःख मात्र प्राप्त हुने संकेत गर्छ ।

जीवन रेखा जति लामो भयो त्यति नै शुभ मानिन्छ । यदि मस्तिष्क रेखा (मस्तिष्क रेखा र जीवन रेखा लगभग एकै स्थानबाट प्रारम्भ हुन्छ) । र जीवन रेखाकोबीचमा केही अन्तरको भाग छ भने यस्ता ब्यक्ति विचारशील हुन्छन् । र स्वच्छन्द स्वभावका हुन्छन् ।

त्यस्तै यदि मस्तिष्क रेखा र जीवन रेखाको मध्य भागमा बढी नै अन्तर छ भने यस्ता ब्यक्ति सोंच विचार नगर्ने र लापरवाही ढंगले काम गर्ने हुन्छन् । यदि दुवै हातमा जीवन रेखा टुटेको छ भने यस्ता ब्यक्तिको अल्पायुमा मृत्यु हन सक्छ र कष्टपूर्ण जीवन पनि हुन सक्छ ।

एउटा हातमा मात्र जीवन रेखा टुटेमा भने यस्ता ब्यक्ति रोगी हुन्छन् । जीवन रेखा टुट्नु आफैमा अशुभ लक्षण हो ।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...