पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो – Janata Live
  • Wednesday, February 8, 2023

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

  • जेठ ०४, २०७६

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। पेट्रोलमा प्रतिलिटर २ र डिजेल र मट्टितेलमा लिटरमा १ रूपैयाँ घटाइएको आयोग प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए।

नयाँ निर्धारित मूल्यअनुसार पेट्रोलको प्रतिलिटर अब १ सय ९ रुपैयाँ ५० पैसा कायम हुनेछ। डिजेलरमट्टितेलको नयाँ मूल्य भने प्रतिलिटर ९७ रूपैयाँ कायम गरिएको छ।
हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने घटाइएको छैन।

प्रवक्ता गोइतका अनुासर भारतीय आयल कर्पोरेसनले मे १६, २०१९ बाट मूल्य समायोजन गर्दै नयाँ मूल्यसहितको पत्र पठाएको थियो। भारतीय आयल कर्पोरेसनले मूल्य घटाएकोले नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको गोइतले जानकारी दिए।

घटेको मूल्य शुक्रबार राति १२ बजेदेखि लागू हुनेछ।

Loading...
Loading...
Loading...

पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं– पिपुल्स हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल ५ लाख १५ हजार...

इस्टर्न हाइड्रोपावरको आइपीओमा आवेदन दिने समय थप

काठमाडौं– इस्टर्न हाइड्रोपावर कम्पनीको आइपीओमा आवेदन दिने समय थप भएको छ । सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनमा आज सार्वजनिक बिदा...

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकोको छ । जस अनुसार आज अमेरिकी एक...

इष्टर्न हाइड्रोपावरको आईपीओ खुल्यो, आजदेखि आवेदन दिन सकिने

इष्टर्न हाइड्रोपावर लिमिटेडले आजबाट आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्काशन गरेपश्चात...

घट्यो सुनचाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला एक सय रुपैयाँ र चाँदी प्रतितोला पाँच रुपैयाँले...

कतिमा हुँदैछ आज सुन–चाँदीको कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य स्थिर रहेको छ । बुधबार प्रतितोला ९४ हजार दुई सय रुपैयाँमा कारोबार भएको...