जानी राख्नुहोस् यस्ता छन् ल्वाङ खाँदाको अचुक फाइदा – Janata Live
  • Saturday, February 4, 2023

जानी राख्नुहोस् यस्ता छन् ल्वाङ खाँदाको अचुक फाइदा

  • जनता लाइभ
  • जेठ ०३, २०७६

जानी राख्नुहोस् यस्ता छन् ल्वाङ खाँदाको अचुक फाइदा

दैनिक एउटा ल्वाङ खाँदा सरिरलाई यत्रो फाइदा मिल्छ भने किन नखाने ?

हामीले ल्वाङको प्रयोग प्राय मसलाको रुपमा प्रयोग गर्छौं । तर यदी दैनिक बिहान-बेलुका एक वा दुई हल्का भुटेको ल्वाङ खानाले स्वास्थ्यमा निकै फाइदा गर्छ ।

यसले बिभिन्न रोगको निदानको काम गर्छ । ल्वाङमा क्याल्शियम, आयरन, सोडियम र पोटाशियम जस्ता तत्वहरु पर्याप्त मात्रामा पाइन्छ । ल्वाङ खानाले बिशेषतस् ५ फाइदा हुन्छ, जुन आयुर्वेदमा अनुभवीहरुले समेत प्रमाणित गरेको र यसैको माध्यमबाट समस्या सामाधान गरेको कुरा हो ।

ल्वाङमा इजेनल नामक तत्व पाइन्छ । यसले सरिरमा गर्मी दिन्छ । यसले साइनस (सर्दी)को समस्या समाधान गर्छ । दैनिक बिहान-बेलुका खाना खानु अघि एक ल्वाङ खाने बानि गर्नाले पाचनमा समेत राहत दिन्छ ।

हामीले दैनिक खाने खाना अपाच्य हुने समस्या समाधान गर्नमा ल्वाङको उपयोग गर्न सकिन्छ । लङ्ग सेवन गर्नाले एसिडिटीको समस्या समाधान हुन्छ जसको कारण ग्यास्ट्रिक भएकाहरुलाई समेत ल्वाङ सेवन फाइदाजनक छ ।

ल्वाङमा एन्टीइन्फ्लेमेटरी प्रोपर्टी पाईन्छ । यसले पेटको इन्फेक्शन टाढा राख्छ र पेट दुख्न समेत राहत दिन्छ ।

दैनिक एक ल्वाङ खानाले सरिरको टक्सिन्स बाहिर निस्कनमा मद्धत गर्छ, लगातार थकानहुने, वजन बढ्ने, स्वासमा गन्ध आउने, कब्जियत, सरिरको मांशपेशी दुख्ने र छालाको समेत समस्या नहुनबाट दैनिक ल्वाङको सेवन फाइदाजनक छ ।

ल्वाङ सेवनले रगत सफा राख्नमा पनि मद्धत पुर्याउँछ । साथै छाला स्वस्थ राख्नमा पनि यसले मद्धत गर्छ । दैनिक ल्वाङ सेवन गर्नाले सरिर स्फुर्त हुन्छ ।

Loading...
Loading...
Loading...

तौल बढ्न नदिन के खाने, कसरी खाने?

काठमाडाैं- खाना घटाएर वजन घटाउने खोज्छन् धेरैले। तर, यो गलत तरिका हो। किनभने यसो गर्दा शरीरका लागि चाहिने न्युनतम तत्वको...

किन चिलाउँछ हत्केला, कसरी बच्ने?

काठमाडौं- हत्केला शरिरको संवेदनशील अंगमध्ये एक हो। यो सबै भन्दा बढी प्रयोग वा उपयोगमा आउने अंग हो। त्यसैले हत्केला चिलायो...

अमृत तुल्य ज्वानोले यस्ता रोगबाट छुटकरा मिल्छ, ज्वानोका चमत्कारी ९ फाइदा

मौसम परिवर्तनको बेला हुने संक्रमणले मानिसहरू अनेक खालका मौसमी रोगबाट पीडित छन् । यस्तोमा राम्रोसँग तरकारीमा ज्वानोको प्रयोग गर्ने हो...

विस्तारामा पिसाब फेर्ने समस्या छ ? यसाे गर्नुहाेस्

नेपालमा यो समस्या धेरै घरहरूमा देख्न र सुन्न सक्नु हुन्छ । बच्चा बच्चीहरूमा देखिने यो समस्याले एकातर्फ परिवार र आफन्तलाई...

विहान उठ्नु अघि अनिवार्य गर्नुस् यी ३ काम

जीवनमा सफलता र प्रगतिका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो चिन्तन र मनन । चिन्तनको अर्थ समस्याका विषयमा सोंचेर बस्नु भन्ने...

शरीरमा भिटामिन डीको कमी भएको ५ संकेत

अन्य पोषण तत्व झै शरीरमा भिटामिन डीको पर्याप्ता हुन जरुरी हुन्छ। सूर्यको प्रकाश भिटामिन डीको सबैभन्दा ठूलो स्रोत हो। शरिरको...

कुन अवस्थामा स्तन क्यान्सरको जोखिम बढी हुन्छ?

परिचय विकासोन्मुख देशहरुमा स्तन क्यान्सर एउटा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको छ। स्तनमा भएका कोष कोषिकाहरुमा असामान्य परिवर्तन भई तिनीहरूको...

कफी पिउँदा रोग हैन, मुटु जोगाउँछ

न्युयोर्क- कफी पिउँदा मुटु रोग लाग्नुको सट्टा जोगाउन सकिने एउटा अध्ययनले देखाएको छ । कफीको प्रयोगलाई लिएर केही चिकित्सक र...