मानव स्वस्थ्यका अतिनै आवश्यक र लाभदायक दैनिक खाध्य सामाग्री – Janata Live
  • Sunday, February 5, 2023

मानव स्वस्थ्यका अतिनै आवश्यक र लाभदायक दैनिक खाध्य सामाग्री

  • जनता लाइभ
  • जेठ ०३, २०७६

मानव स्वस्थ्यका अतिनै आवश्यक र लाभदायक दैनिक खाध्य सामाग्री

मानव शरिरका लागि केही खाद्य पदार्थ यस्ता हुन्छन्, जो अति आवश्यक रहन्छन् । हो, जसले शरीरको अंगहरुलाई प्रत्यक्षरुपमा असर गरी रहेका हुन्छन् । हामी यहाँ त्यस्ता खाध्य सामाग्रीहरुको चर्चा गर्दैछौं जो हाम्रो शरिरलाई निक्कै आवश्यक र लाभदायक हुन्छन् ।

आलु र टमाटर

यदि आफ्नो शरिर अझ भनौं तपाई आफ्नो मुटुलाई स्वस्थ राख्न चाहनुहुन्छ भने उसिनेको आलु, आलुको जुस र गोलभेडा (टामाटर) दैनिक उपयोग गर्नुहोस् ।

सलाद

यदि आफु्नो फोक्सोलाई स्वस्थ राख्न चाहानु हुन्छ भने दैनिक फरक फरक स्वादका तरकारीहरुको प्रयोग गर्नुहोस् । जस्तै ब्रोकली, स्प्राउट्स, सलाद, सागसब्जी आदि ।

अण्डा

तपाई आफ्नो आँखालाई स्वस्थ राख्नको चाहानु हुन्छ भने अण्डाको पहेँलो भाग, मकै, गाँजरको प्रयोग दैनिक जसो गर्नुस्।

माछा

हाम्रो शरीरको सबैभन्दा सक्रिय अंग भनेको मस्तिष्क हो । तसर्थ मस्तिष्कलाई स्वस्थ राख्न अत्यन्त आवश्यक हुन्छ । तपाई आफ्नो खानामा साल्मन, टूना माछा र यसको साथै सार्डिन नामक एक सानो माछा हुन्छ, यसको पनि प्रयोग गर्नुहोस् । यदि तपाई शाकाहारी हुन्छन भने अखरोटको प्रयोग गर्नुहोस् ।

Loading...
Loading...
Loading...

तौल बढ्न नदिन के खाने, कसरी खाने?

काठमाडाैं- खाना घटाएर वजन घटाउने खोज्छन् धेरैले। तर, यो गलत तरिका हो। किनभने यसो गर्दा शरीरका लागि चाहिने न्युनतम तत्वको...

किन चिलाउँछ हत्केला, कसरी बच्ने?

काठमाडौं- हत्केला शरिरको संवेदनशील अंगमध्ये एक हो। यो सबै भन्दा बढी प्रयोग वा उपयोगमा आउने अंग हो। त्यसैले हत्केला चिलायो...

अमृत तुल्य ज्वानोले यस्ता रोगबाट छुटकरा मिल्छ, ज्वानोका चमत्कारी ९ फाइदा

मौसम परिवर्तनको बेला हुने संक्रमणले मानिसहरू अनेक खालका मौसमी रोगबाट पीडित छन् । यस्तोमा राम्रोसँग तरकारीमा ज्वानोको प्रयोग गर्ने हो...

विस्तारामा पिसाब फेर्ने समस्या छ ? यसाे गर्नुहाेस्

नेपालमा यो समस्या धेरै घरहरूमा देख्न र सुन्न सक्नु हुन्छ । बच्चा बच्चीहरूमा देखिने यो समस्याले एकातर्फ परिवार र आफन्तलाई...

विहान उठ्नु अघि अनिवार्य गर्नुस् यी ३ काम

जीवनमा सफलता र प्रगतिका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो चिन्तन र मनन । चिन्तनको अर्थ समस्याका विषयमा सोंचेर बस्नु भन्ने...

शरीरमा भिटामिन डीको कमी भएको ५ संकेत

अन्य पोषण तत्व झै शरीरमा भिटामिन डीको पर्याप्ता हुन जरुरी हुन्छ। सूर्यको प्रकाश भिटामिन डीको सबैभन्दा ठूलो स्रोत हो। शरिरको...

कुन अवस्थामा स्तन क्यान्सरको जोखिम बढी हुन्छ?

परिचय विकासोन्मुख देशहरुमा स्तन क्यान्सर एउटा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको छ। स्तनमा भएका कोष कोषिकाहरुमा असामान्य परिवर्तन भई तिनीहरूको...

कफी पिउँदा रोग हैन, मुटु जोगाउँछ

न्युयोर्क- कफी पिउँदा मुटु रोग लाग्नुको सट्टा जोगाउन सकिने एउटा अध्ययनले देखाएको छ । कफीको प्रयोगलाई लिएर केही चिकित्सक र...