ईयरफोनको यो गल्तीले तपाईंलाई बनाउनसक्छ बहिरो ! – Janata Live
  • Saturday, February 4, 2023

ईयरफोनको यो गल्तीले तपाईंलाई बनाउनसक्छ बहिरो !

  • एजेन्सी
  • जेठ ०३, २०७६

ईयरफोनको यो गल्तीले तपाईंलाई बनाउनसक्छ बहिरो !

काठमाडौं । शरीरका कतिपय अंगहरू संवेदनशील हुन्छन् । कानको जाली पनि एकदमै संवेदनशील अंग हो।

भूलवश पनि यसमा सानो चोट लाग्यो भने बहिरो हुने समस्या आउन सक्छ । अन्य कारणले पनि मानिस बहिरो हुन सक्छ । ईएनटी विशेषज्ञ डा जयप्रकाशले बहिरोपनका केही कारणको बारेमा चर्चा गरेका छन् ।

दिनदिनै तीन वा चार घन्टा ईयरफोनमा चर्को आवाजका साथ संगीत सुन्दा कानको जालीमा हानि पुग्छ । बहिरो पनि हुन सक्छ मानिस ।

कानलाई स्याहार नगर्दा कानमा संक्रमण हुन सक्छ । यसकारण कानको जाली बिग्रन्छ र नसुन्ने समस्या आउन थाल्छ ।

एक सय २५ डेसिबलभन्दा माथिको लाउडस्पीकरलाई लगातार सुन्दा कानको जाली क्षतिग्रस्त हुन्छ । अनि बहिरो हुने सम्भावना बढ्छ ।

न्युरोमा, प्याराग्यांग्लियोमा र मेनिन्जियोगा लगायतका ट्युमरका कारण पनि कानले सुन्न छोड्छ ।

उमेर बढेपछि कानको नसा कमजोर हुन थाल्छ । यसले बहिरोपनको समस्या ल्याउँछ । कानमा लामो समयसम्म फोहोर जम्मा भएमा संक्रमण हुन्छ र यसले बहिरो बनाउँछ ।

मधुमेहका कारण न्युरोप्याथीको समस्या भएमा पनि श्रवणशक्ति हराउँछ। एजेन्सी

Loading...
Loading...
Loading...

तौल बढ्न नदिन के खाने, कसरी खाने?

काठमाडाैं- खाना घटाएर वजन घटाउने खोज्छन् धेरैले। तर, यो गलत तरिका हो। किनभने यसो गर्दा शरीरका लागि चाहिने न्युनतम तत्वको...

किन चिलाउँछ हत्केला, कसरी बच्ने?

काठमाडौं- हत्केला शरिरको संवेदनशील अंगमध्ये एक हो। यो सबै भन्दा बढी प्रयोग वा उपयोगमा आउने अंग हो। त्यसैले हत्केला चिलायो...

अमृत तुल्य ज्वानोले यस्ता रोगबाट छुटकरा मिल्छ, ज्वानोका चमत्कारी ९ फाइदा

मौसम परिवर्तनको बेला हुने संक्रमणले मानिसहरू अनेक खालका मौसमी रोगबाट पीडित छन् । यस्तोमा राम्रोसँग तरकारीमा ज्वानोको प्रयोग गर्ने हो...

विस्तारामा पिसाब फेर्ने समस्या छ ? यसाे गर्नुहाेस्

नेपालमा यो समस्या धेरै घरहरूमा देख्न र सुन्न सक्नु हुन्छ । बच्चा बच्चीहरूमा देखिने यो समस्याले एकातर्फ परिवार र आफन्तलाई...

विहान उठ्नु अघि अनिवार्य गर्नुस् यी ३ काम

जीवनमा सफलता र प्रगतिका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो चिन्तन र मनन । चिन्तनको अर्थ समस्याका विषयमा सोंचेर बस्नु भन्ने...

शरीरमा भिटामिन डीको कमी भएको ५ संकेत

अन्य पोषण तत्व झै शरीरमा भिटामिन डीको पर्याप्ता हुन जरुरी हुन्छ। सूर्यको प्रकाश भिटामिन डीको सबैभन्दा ठूलो स्रोत हो। शरिरको...

कुन अवस्थामा स्तन क्यान्सरको जोखिम बढी हुन्छ?

परिचय विकासोन्मुख देशहरुमा स्तन क्यान्सर एउटा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको छ। स्तनमा भएका कोष कोषिकाहरुमा असामान्य परिवर्तन भई तिनीहरूको...

कफी पिउँदा रोग हैन, मुटु जोगाउँछ

न्युयोर्क- कफी पिउँदा मुटु रोग लाग्नुको सट्टा जोगाउन सकिने एउटा अध्ययनले देखाएको छ । कफीको प्रयोगलाई लिएर केही चिकित्सक र...