‘गर्भ संस्कार’ सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न – Janata Live
  • Sunday, February 5, 2023

‘गर्भ संस्कार’ सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

  • जनता लाइभ
  • जेठ ०१, २०७६

‘गर्भ संस्कार’ सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

काठमाडौं । ग्रान्डी अस्पतालले राजधानीमा निःशुल्करुपमा ‘गर्भ संस्कार’ सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

राजधानीको धापासीमा रहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको स्त्री तथा प्रसुति विभागले पहिलो पटक गर्भवती महिला र शिशुको स्वास्थ अवस्था र हेरचाह सम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरेको थियो ।

बुधबार सम्पन्न सो कार्यक्रममा ‘गर्भ संस्कार’ सम्बन्धी ८ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यक्रममा डा. बन्दना श्रेष्ठले गर्भाअवस्थामा शारिरिक क्रियाकलाप, डा. आभा शाक्यले गर्भाअवस्थामा पौष्टिक खानपान, डा. समिरा सफि खानले गर्भाअवस्थामा हुने स्वास्थ्य जटिलता, डा. विनोद विजुक्छेले गर्भाअवस्थाको समयमा हुने ढाड दुखाई, फिजियो थेरापिष्ट श्रृजना तिमिल्सिनाले गर्भाअवस्थामा गर्न मिल्ने व्यायाम, सिनियर नर्स नारायणी थापा र कृष्णा पर्जापतीले नवजात शिशु तथा आमा स्याहार र स्तनपान सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

‘गर्भ संस्कार’ सम्बन्धी जनचेतनामूलक कार्यक्रमको स्वागत मन्तव्य अस्पतालका निर्देशक तथा अर्थोपेडी–स्पाइन सर्जन डा. विनोद विजुक्छेले गर्नुभएको थियो । कार्यक्रमको संयोजन अस्पतालका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. समिरा सफि खानले गर्नुभएको थियो ।

Loading...
Loading...
Loading...

तौल बढ्न नदिन के खाने, कसरी खाने?

काठमाडाैं- खाना घटाएर वजन घटाउने खोज्छन् धेरैले। तर, यो गलत तरिका हो। किनभने यसो गर्दा शरीरका लागि चाहिने न्युनतम तत्वको...

किन चिलाउँछ हत्केला, कसरी बच्ने?

काठमाडौं- हत्केला शरिरको संवेदनशील अंगमध्ये एक हो। यो सबै भन्दा बढी प्रयोग वा उपयोगमा आउने अंग हो। त्यसैले हत्केला चिलायो...

अमृत तुल्य ज्वानोले यस्ता रोगबाट छुटकरा मिल्छ, ज्वानोका चमत्कारी ९ फाइदा

मौसम परिवर्तनको बेला हुने संक्रमणले मानिसहरू अनेक खालका मौसमी रोगबाट पीडित छन् । यस्तोमा राम्रोसँग तरकारीमा ज्वानोको प्रयोग गर्ने हो...

विस्तारामा पिसाब फेर्ने समस्या छ ? यसाे गर्नुहाेस्

नेपालमा यो समस्या धेरै घरहरूमा देख्न र सुन्न सक्नु हुन्छ । बच्चा बच्चीहरूमा देखिने यो समस्याले एकातर्फ परिवार र आफन्तलाई...

विहान उठ्नु अघि अनिवार्य गर्नुस् यी ३ काम

जीवनमा सफलता र प्रगतिका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो चिन्तन र मनन । चिन्तनको अर्थ समस्याका विषयमा सोंचेर बस्नु भन्ने...

शरीरमा भिटामिन डीको कमी भएको ५ संकेत

अन्य पोषण तत्व झै शरीरमा भिटामिन डीको पर्याप्ता हुन जरुरी हुन्छ। सूर्यको प्रकाश भिटामिन डीको सबैभन्दा ठूलो स्रोत हो। शरिरको...

कुन अवस्थामा स्तन क्यान्सरको जोखिम बढी हुन्छ?

परिचय विकासोन्मुख देशहरुमा स्तन क्यान्सर एउटा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको छ। स्तनमा भएका कोष कोषिकाहरुमा असामान्य परिवर्तन भई तिनीहरूको...

कफी पिउँदा रोग हैन, मुटु जोगाउँछ

न्युयोर्क- कफी पिउँदा मुटु रोग लाग्नुको सट्टा जोगाउन सकिने एउटा अध्ययनले देखाएको छ । कफीको प्रयोगलाई लिएर केही चिकित्सक र...