टमाटरको फेस मास्कले ल्याउनेछ तपाईको अनुहारमा निखारता – Janata Live
  • Sunday, February 5, 2023

टमाटरको फेस मास्कले ल्याउनेछ तपाईको अनुहारमा निखारता

  • जनता लाइभ
  • बैशाख ३१, २०७६

टमाटरको फेस मास्कले ल्याउनेछ तपाईको अनुहारमा निखारता

टमाटरको प्रयोग राम्रो स्वास्थ्यका लागि मात्रै नभएर मानिसको अनुहारलाई निखार्न पनि प्रयोग हुने गर्छ ।

टमाटरमा मानिसको अनुहारलाई निकै फाइदा दिने तत्वहरु हुन्छन् । यसले बढ्दो उमेरको लक्षणलाई कम गर्न सघाउ पु-याउँछ । यसले सनस्क्रिनले जसरी अनुहारको हेरचाह गर्छ, त्यसरी नै गर्ने गर्छ ।

टमाटरमा भिटामिन ए, सीको मात्रा धेरै हुन्छ । यसले हाम्रो अनुहारलाई नरम बनाउने काम गर्छ । यसले अनुहारलाई पोषणसमेत दिन्छ । अनुहारमा टमाटारको प्रयोग धेरै किसिमले गर्ने सकिन्छ । यसका लागि आफ्नो आवश्यकता र सहजता अनुसार टमाटरको फेस मास्क तयार गर्न सकिन्छ । टमाटरको फेस प्याक बनाउन ज्यादै नै सजिलो छ ।

टमाटर र मोहीको फेस मास्क

टमाटर र मोहीको फेस मास्क बनाउँदा दुई चम्चा टमाटरको रसमा ६ चम्चा मोहीलाई मिसाउनु पर्छ । दुवैलाई राम्रोसँग मिलाएर अनुहारमा लगाउनु पर्छ । यसलाई राम्रोसँग सुकाएपछि मात्रै यसलाई पानीले सफा गर्नुपर्छ । यसको नियमित प्रयोगले अनुहारमा हुने दागलाई यसले पूर्ण रुपमा हटाउँछ ।

जौ, दही र टमाटरको फेस मास्क

जौ, टमाटरको रस तथा दहीलाई राम्रोसँग मिलाएर यो फेस मास्क बनाउन सकिन्छ । यो पेस्टलाई अनुहारमा लगाएर केही समय राखेर सफा पानीले सफा गर्नुपर्छ । जौले अनुहारको डेड स्किनलाई हटाउने गर्छ ।

टमाटर र महको फेस मास्क

यो फेस मास्क बनाउँदा एक चम्चा टमाटरको रसमा महलाई राम्रोसँग मिसाउनु पर्छ । यसलाई १५ मिनेटसम्म अनुहारमा लगाएर सुकाउनु पर्छ । त्यसपछि यसलाई मनतातो पानीले राम्रोसँग सफा गर्नुपर्छ ।

Loading...
Loading...
Loading...

तौल बढ्न नदिन के खाने, कसरी खाने?

काठमाडाैं- खाना घटाएर वजन घटाउने खोज्छन् धेरैले। तर, यो गलत तरिका हो। किनभने यसो गर्दा शरीरका लागि चाहिने न्युनतम तत्वको...

किन चिलाउँछ हत्केला, कसरी बच्ने?

काठमाडौं- हत्केला शरिरको संवेदनशील अंगमध्ये एक हो। यो सबै भन्दा बढी प्रयोग वा उपयोगमा आउने अंग हो। त्यसैले हत्केला चिलायो...

अमृत तुल्य ज्वानोले यस्ता रोगबाट छुटकरा मिल्छ, ज्वानोका चमत्कारी ९ फाइदा

मौसम परिवर्तनको बेला हुने संक्रमणले मानिसहरू अनेक खालका मौसमी रोगबाट पीडित छन् । यस्तोमा राम्रोसँग तरकारीमा ज्वानोको प्रयोग गर्ने हो...

विस्तारामा पिसाब फेर्ने समस्या छ ? यसाे गर्नुहाेस्

नेपालमा यो समस्या धेरै घरहरूमा देख्न र सुन्न सक्नु हुन्छ । बच्चा बच्चीहरूमा देखिने यो समस्याले एकातर्फ परिवार र आफन्तलाई...

विहान उठ्नु अघि अनिवार्य गर्नुस् यी ३ काम

जीवनमा सफलता र प्रगतिका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो चिन्तन र मनन । चिन्तनको अर्थ समस्याका विषयमा सोंचेर बस्नु भन्ने...

शरीरमा भिटामिन डीको कमी भएको ५ संकेत

अन्य पोषण तत्व झै शरीरमा भिटामिन डीको पर्याप्ता हुन जरुरी हुन्छ। सूर्यको प्रकाश भिटामिन डीको सबैभन्दा ठूलो स्रोत हो। शरिरको...

कुन अवस्थामा स्तन क्यान्सरको जोखिम बढी हुन्छ?

परिचय विकासोन्मुख देशहरुमा स्तन क्यान्सर एउटा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको छ। स्तनमा भएका कोष कोषिकाहरुमा असामान्य परिवर्तन भई तिनीहरूको...

कफी पिउँदा रोग हैन, मुटु जोगाउँछ

न्युयोर्क- कफी पिउँदा मुटु रोग लाग्नुको सट्टा जोगाउन सकिने एउटा अध्ययनले देखाएको छ । कफीको प्रयोगलाई लिएर केही चिकित्सक र...