बिहान उठ्नासाथ यी १० चीज देखिए भाग्य खुल्छ! जानी राखौं – Janata Live
  • Sunday, February 5, 2023

बिहान उठ्नासाथ यी १० चीज देखिए भाग्य खुल्छ! जानी राखौं

  • जनता लाइभ
  • बैशाख २८, २०७६

बिहान उठ्नासाथ यी १० चीज देखिए भाग्य खुल्छ! जानी राखौं

व्यक्तिको पैसासँग जोडिएको इच्छा कहिले पुरा होला, महालक्ष्मीको कृपा कहिले मिल्छ, यो जान्नको लागि ज्योतिषमा केही संकेत बताइएको छ ।

मान्यता छ कि जब यी संकेत मिल्छन् तब सम्झनुपर्ने छ कि व्यक्तिलाई लक्ष्मीको कृपा मिल्ने छ र पैसाको समस्या टाढा हुनेछ । व्यक्तिको पैसासंग जोडिएको इच्छा कहिले पुरा होला, महालक्ष्मीको कृपा कहिले मिल्छ, यो जान्नको लागि ज्योतिषमा केही संकेत बताइएको छ।

मान्यता छ कि जब यी संकेत मिल्छन् तब सम्झनुपर्ने छ कि व्यक्तिलाई लक्ष्मीको कृपा मिल्ने छ र पैसाको समस्या टाढा हुनेछ ।

१. यदि कसैलाइ बिहान-बिहानै उखु देखाइ पर्छ भने निकट भविष्यमा धन सम्बन्धी कार्यमा सफलता मिल्नेछ ।

२. यदि घरबाट बाहिर निस्कनासाथ गाई देखा पर्छ भने यो शुभ संकेत हो। गाई यदि सेतो रंगको भए झनै शुभ हुनेछ ।

३. नरिवल, शंख, मयुर, हास, फूल आदी चिज बिहान बिहान देखिए निकै शुभ मानिन्छ । ४. निन्द्रा बाट उठ्ने बित्तिकै पहिलो नजर दुध वा दही राखिएको भाँडामा पर्छ भने निकै शुभ संकेत मानिन्छ ।

५. बिहान उठ्नासाथ शंख, मन्दिर वा घन्टीको आवाज सुनाइ दिनु शुभ मानिन्छ। ६. यदि कसैको सपनामा पटक पटक हरियाली, लक्ष्मीको बहान उल्लु देखाइपरेमा निकट भविष्यमा धनको समस्या टाढा हुनेछ ।

७. कुनै काम विशेषले बाहिर निस्कदा बाटोमा रातो साडीमा पुरै श्रृंगार गरेकी स्त्री देखिएमा महालक्ष्मीको कृपाको इशारा बुझ्न सकिन्छ। यस्तोमा त्यो दिनको कार्य सफल हुने अधिक सम्भावना हुन्छ ।

८. शास्त्रको अनुसार शुक्रबार महालक्ष्मीको पुजा गर्नाले विशेष कृपा मिल्छ। यो दिन कुनै कन्याले सिक्का दिएमा सो शुभ संकेत मानिन्छ ।

९. यदि कोही व्यक्ति सपनामा सेतो सर्प, सुन रंगको सर्प देख्छ भने लक्ष्मीको कृपाको संकेत बुझ्नु पर्छ। यस्तो भएमा निकट भविष्यमा कुनै विशेष उपलब्धी हासिल हुनेछ ।

१०. यात्रामा जाँदा सर्प, बाँदर, कुकुर या कुनै पंक्षी देखाइपरे शुभ सकेत हो। यात्रा मंगलमय रहनेछ ।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...