हातमा यी रेखा छन् भने तपाईको विदेश यात्रा सफल हुनेछ

काठमाडौँ – हातमा हुने चन्द्र पर्वत र विदेश जाने यात्रासँग एक रेखा जोडिएको हुन्छ । यो रेखा अगाडि बढ्नु भनेको विदेश यात्रा र परिणाम तय गर्नु हो ।
यदि चन्द्र पर्वतबाट निस्कने कैयौँ रेखा भाग्य रेखालाई काटेर जीवन रेखामा गएर मिल्दछ भने जान्नुहोस् यी व्यक्तिले विश्वका थुप्रै देशको यात्रा गर्दछन्।
यदी जीवन रेखा स्वत घुमेर चन्द्र पर्वतमा आईपुगेको छ भने त्यो मानिसले विश्वका थुप्रै देशको यात्रा गर्दछ र मृत्यु पनि जन्मभूमी बाहेक अन्य देशमै हुनेछ ।
यदि चन्द्र पर्वतबाट उठ्ने आधाजति रेखा चन्द्र पर्वतलाई पार गरेर भाग्य रेखामा गएर मिलेको छ भने त्यो व्यक्तिले दोस्रो देशबाट महत्वपूर्ण सफलता हात पार्नेछ ।
यदि कुनैपनि मानिसको दाहिने हातमा विदेश यात्रा रेखा छ र देब्रे हातमा विदेश यात्रा रेखा छैन अथवा रेखाको सुरुमै कतै काट्टिएको छ भने यात्रामा कुनै न कुनै बाधा उत्पन्न हुनसक्छ । अथवा विदेश गएर पनि त्याहाँ बस्ने मन मरेर वा नभएर फर्किन सक्छ।
यदि यात्रा रेखा टुटे फुटेको छ वा स्पष्ट छैन भनेपनि यात्राको योग कम हुन्छ । प्रत्यक्षमा कुनै यात्रा हुँदैन । यात्रा रेखालाई यदि कुनै अन्य रेखाले काटेर गएको छ भने यात्रामा दुर्घटना हुनसक्छ अथवा अन्य प्रकारका दुखद् घटना हुन सक्छ।
मणिबन्धबाट निक्लेको कुनै रेखा मंगल पर्वतको नजिकै पुगेको छ भने त्यो व्यक्ति जीवनमा समुन्द्री विदेश यात्रा गर्दछ । प्रथम मणिबन्धबाट माथि उठेर चन्द्र पर्वतको नजिकै पुगेको छ भने त्यसलाई सबैभन्दा शुभ मानिन्छ । परिणामत यात्रा सफल र लाभदायक हुन्छ।
हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...
मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...
आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...
मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...
बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...
आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...
आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...
गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...