जप गर्दा खेरी मालाको प्रयोग किन गरिन्छ ? – Janata Live
  • Friday, February 3, 2023

जप गर्दा खेरी मालाको प्रयोग किन गरिन्छ ?

  • जनता लाइभ
  • बैशाख २७, २०७६

जप गर्दा खेरी मालाको प्रयोग किन गरिन्छ ?

तपाई देख्नु भएको होला कि धेरै मानिसहरु ध्यान गर्न तथा भगवानको नाम जप्नको लागि मालाको प्रयोग गर्छन्। यसको पछाडि धार्मिक कारणको सँगसँगै वैज्ञानिक कारण पनि छ। धार्मिक दृष्टिबाट हेर्ने हो भने अंगिरा ऋषिको कुरामा ध्यान दिनुपर्छ।

अंगिरा ऋषिका अनुसार ‘’असंख्या तु यज्ज्प्तं, तत्सर्व निश्फलं भवेत ।‘’ यसको अर्थ बिना मालाको संख्याहिन जपबाट कुनै फल मिल्दैन्। यसको कारण के हो भने जप भन्दा पहिला जप संख्याको संकल्प लिनु आवश्यक हुन्छ। संकल्प संख्यामा धेरै, थौरै भएमा पनि जप निष्फल मानिन्छ। त्यसैले त्रुटि रहित जपको लागि मालाको प्रयोग उत्तम मानिन्छ।

वैज्ञानिक दृष्टिमा मालाको प्रयोग गर्दा औंलामा मालाको दबाबको कारण एक विद्युतिय तरंग उत्पन्न हुन्छ। यसले नशाको माध्यमबाट हृदय चक्रलाई प्रभाबित गर्दछ जसको कारण मन एकाग्र तथा शान्त हुन्छ साथै चिन्ता बाट पनि मुक्ति मिल्छ। अझ यो मानिन्छ कि माझि औंलाको हृदय सँग सिधा सम्बन्ध हुन्छ। हृदयमा आत्माको बास हुने भएकोले माझि औंलाको माध्यमबाट जप गरिन्छ। त्यसैले जप तथा ध्यान गर्दा मालाको प्रयोग राम्रो मानिन्छ ।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...