कहाँ जान्छन् उपत्यका सफा गर्ने आठ सय कर्मचारी ? – Janata Live
  • Saturday, February 4, 2023

कहाँ जान्छन् उपत्यका सफा गर्ने आठ सय कर्मचारी ?

  • पत्रपत्रिकाबाट
  • बैशाख २७, २०७६

कहाँ जान्छन् उपत्यका सफा गर्ने आठ सय कर्मचारी ?

काठमाडौं । काठमाडौँ महानगरपालिकामा फोहरसँग सम्बन्धित कर्मचारीको संख्या ६ सय ६८ हाराहारीमा रहेको जानकारी दिए ।

उनले सहर सफा गर्न बसेका कर्मचारीले बिहान साढे सात बजेसम्म कुचो लगाएर तथा फोहर उठाएर सकिसक्नुपर्ने नियम रहेको बताए ।

यी कर्मचारीले नियमित तलब लिएर महानगरमा काम गर्दै आएको उनको भनाइ छ ।

‘महानगरको पूर्वाधार संरचना र सडकको अवस्था हेर्दा यति कर्मचारीले मात्रै सहर सफा गर्न सक्दैनन्, हामीले भएका कर्मचारीलाई बिहान, दिउँसो र बेलुकाको समयमा पनि फरक– फरक जिम्मेवारी दिएर खटाएका छौँ तर, ती कर्मचारीबाट काम भए पनि सहर सफा हुन सकेको छैन ।,’ उनले भने । यो समाचार आजको नागरिक दैनिकमा छ ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ – सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९...