सुत्नु अघि मनकामना माताको दर्शन गर्दै हेर्नुहोस् भोलीको राशिफल – Janata Live
  • Saturday, January 28, 2023

सुत्नु अघि मनकामना माताको दर्शन गर्दै हेर्नुहोस् भोलीको राशिफल

  • जनता लाइभ
  • बैशाख २६, २०७६

सुत्नु अघि मनकामना माताको दर्शन गर्दै हेर्नुहोस् भोलीको राशिफल

०७६ बैशाख २७ गतेको राशिफल

मेष राशी:एकादश भावको चन्द्रमाले आर्थिक लाभ मिल्नेछ । आटेको काम पुरा होला । खानपानमा ध्यान पु¥याउनु होला । आजको शुभ अंक ६ ,शुभ रङ निलो ।

बृष राशी:दशौँ भावको चन्द्रमाले नयाँ काम प्राप्त हुने योग रहेको छ । मानप्रतिष्ठामा बृद्धि गराउँनेछ । नयाँ कामको सोच आउन सक्ला। आजको शुभ अंक ५, शुभ रङ सुनौलो ।

मिथुन राशी:नवंम भावको चन्द्रमाले भाग्यमा साथ देला । पिताको सहयोगले अगाडि बढ्दा फाइदा मिल्नेछ । विदेश यात्राको योग रहेको छ । आजको शुभ अंक ४ ,शुभ रङ रातो ।

कर्कट राशी:अस्ठम भावको चन्द्माले गोप्य जानकारी प्राप्त होला । दुर्घटना हुन सक्ने छ । यात्रा गर्दा सजग रहनुहोला । आजको शुभ अंक ३ ,शुभ रङ सेतो ।

सिंह राशी:संप्तम् भावको चन्द्रमाले जीवनसाथी संगको सम्बन्ध राम्रो रहनेछ । साजेदारी काममा सफलता मिल्नेछ । कार्य गर्दा सजक रहनु पर्ला । आजको शुभ अंक २, शुभ रङ हरियो ।

कन्या राशी:छैंटम भावको चन्द्रमाले नयाँ रोग लाग्न सक्दछ ।खानपानमा ध्यान पु¥याउनु होला । शत्रुको बृद्धि होला । आजको शुभ अंक १, शुभ रङ सुनौलो ।

तुला राशी:पञ्चम भावको चन्द्रमाले शैक्षिक प्रगतिको योग रहेकोछ । पे्रम प्रस्ताव आउन सक्नेछ । वैदेशिक योगको सम्भावना रहेको छ । आजको शुभ अंक ९, शुभरङ हल्का सेतो ।

बृश्चिक राशी:चतुर्थ भावको चन्द्रमाले जग्गा जमिनको काममा लाभ मिल्नेछ । कार्यमा सफलता मिल्ने छ ।भने सुख प्राप्त हुन सक्नेछ । आजको शुभ अंक ८, शुभ रङ हरियो ।

धनु राशी:तृतीय भावको चन्द्रमाले साहसिक बनाउनेछ ।बाहुबल प्राप्त हुने सम्भावना रहेको छ । प्रयत्न गरे फाइदा प्राप्त होला । आजको शुभ अंक ७,शुभ रङ सेतो ।

मकर राशी:द्वितीय भावको चन्द्रमाले धन सञ्चित हुने योग रहेको छ ।बोलीको प्रभाव बढ्ने छ । आफन्तजनको सहयोग प्राप्त होला । आजको शुभ अंक ६, शुभ रङ रातो ।

कुम्भ राशी:प्रथम भावको चन्द्रमाले मनमा आनन्दको अनुभूती गराउने छ । व्यक्तित्वको प्रभाव बढ्ला । आँटेको काम पुरा होला। आजको शुभ अंक ८ ,शुभ रङ पहेलो ।

मिन राशी:द्वादश भावको चन्द्रमाले परिसानी वेहोर्नुपर्ला । व्यवसायबाट हानी हुनेछ । धर्मकर्ममा मन जाने छ । आजको शुभ अंक ७, शुभरङ कालो ।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...