कतै तपाई पर्नु भयो कि ? यस्तो हुन्छ बिहीबार जन्मिने व्यक्तिको रहस्य ! जान्नुहोस् – Janata Live
  • Sunday, February 5, 2023

कतै तपाई पर्नु भयो कि ? यस्तो हुन्छ बिहीबार जन्मिने व्यक्तिको रहस्य ! जान्नुहोस्

  • जनता लाइभ
  • बैशाख २६, २०७६

कतै तपाई पर्नु भयो कि ? यस्तो हुन्छ बिहीबार जन्मिने व्यक्तिको रहस्य ! जान्नुहोस्

बिहिबारमा जन्मिएका मानिसको भाग्य कस्तो हुन्छ ?– जान्नुहोस्

बिहिबार जन्मेका व्यक्ति निकै मेधावी, शान्त र निकै समझदार हुने गर्दछन् । तपाई मानिसहरुलाई निकै इज्जत गर्नुहुन्छ त्यसकारण मानिसहरुका लागि आदर्श पनि हुनुहुन्छ । तपाई सफा र स्वच्छ बिचारधाराका मालिक हुनुहुन्छ ।

तपाईको भित्र नेतृत्व गर्ने गुण हुन्छ त्यसकारण तपाई जुन क्षेत्रमा काम गर्नुहुन्छ त्यहाँको उच्च पद अवश्य हाँसिल गर्नुहुन्छ । तपाई निकै मेहनत गर्नुहुन्छ र आफ्ना सामानहरु आफूले भने कै ठाउँमा होस् भन्ने चाहनुहुन्छ ।

स्वतन्त्रता तपाईलाई मन पर्ने भएका कारण बन्धनमा बस्न चाहनुहुन्न । तपाई चाँडै नै मानिसहरुलाई विश्वास गर्नुहुन्छ जसको प्रतिफल तपाईंले भोग्न पर्छ । तपाईको धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम ।

तपाई स्ट्रेट फरवार्ड हुनुहुन्छ र सुन्दरताको प्रिय हुनुहुन्छ । बिहिबार जन्मेका व्यक्ति आकर्षक र अन्टेन्सन प्रिय हुने भएका कारण धेरैजसो यिनिहरु प्रेम विवाह गर्छन् । उनीहरुको वैवाहिक जीवन सुखमय हुने गर्दछ ।

स्वास्थ्यको दृष्टिकोणले बिहिबार जन्मेका व्यक्तिहरु धेरैजसो सानो–तिनो रोगको शिकार हुने गर्दछन् जस्तै ज्वरो, पेट दुखाई अथवा टाउको दुखाई । बिहिबार जन्मेका व्यक्तिहरु धेरै पैसा कमाउने गर्दछन् र मन खोलेर खर्च पनि गर्छन् । अन्य समाचार आफ्नो जन्म कुण्डलीबाट यसरी थाह पाउनुहोस्,

दुर्घटना हुन सक्ने समय र यसबाट बच्ने उपायआफ्नो जन्म कुण्डलीबाट यसरी थाह पाउनुहोस्, दुर्घटना हुन सक्ने समय र यसबाट बच्ने उपायतपाइको जन्म कुण्डली तपाइको अतीत, वर्तमान र भविष्यको एना हो। तपाईले भविष्यमा कस्तो कस्तो समस्याको सामना गर्नुहुन्छ, कुन समय कुन घटनाले तपाइको जीवनलाई कुन मोडमा पुर्याईदिन्छ यो सब कुण्डलीको मूल्यांकनबाट थाहा पाउन सकिन्छ।

कुण्डली जाच्नु एउटा गहन कार्य हो, यसको कारण हो ज्योतिष अपवाद, जसको कारणले एकै किसिमको कुण्डली भएको मानिसहरुको जीवन अलग-अलग हुन जान्छ। ज्योतिष शास्त्रमा एउटा जटिल बिद्या हो, शायद त्यसैले धेरैजसो ज्योतिषाचार्य खोक्रो रूपमा जाँचेर भविष्यवाणी गर्दिने गर्छन् जसले धेरैजसो अवस्थामा हानिकारक साबित हुन्छ। त्यसैले भन्ने गरिन्छ कि ज्योतिषमा धेरै थोरै कुराहरु थाहा हुनुपर्छ घटना र दुर्घटना जुनसुकै अवस्थामा पनि कुण्डलीद्वारा कुन समयमा हुन्छ भन्ने थाहा पाउन सकिन्छ।

आज हामी तपाइलाई बताउछौ कि तपाइको कुण्डलीको आधारमा जीवनमा हुने दुर्घटनाको र योगलाई कसरी जान्न र बुझ्न सकिन्छ। जुन व्यक्तिको कुण्डलीमा छैटौं र आठौं भावका स्वामी अशुभ ग्रहको साथमा बसेको हुन्छ यस्तो व्यक्तिको जीवनमा दुर्घटना घट्ने संभावना भीषण हुनसक्छ।

ज्योतिष शास्त्रको अनुसार दुर्घटनाको सिधा सम्बन्ध लग्न र लग्नेशसँग हुन्छ। लग्नको अर्थ शरीर हुन्छ, त्यसैले यस्तो भन्ने गरिन्छ कि लग्नमा शुभ ग्रह हुनु उत्तम हुन्छ। मारक वा अशुभ ग्रहले जब लग्न र लग्नेशमा गोचर गर्छन् त्यो व्यक्ति दुर्घटनाको चपेटामा पर्न सक्ने सम्भावना बढ्छ। यदि त्यहि मारक ग्रहको अन्तरदशा चलिरहेको छ भने जातकमा दुःख र कष्ट पुग्ने योग बन्छ।

आउनुहोस् जानौ दुर्घटनाको लागि कुन ग्रह र यो जिम्मेदार हुन्छन् मंगल र शनि ग्रह मिलेर दुर्घटनाको योग बनाउछन्। त्यहि लग्न अथवा दोस्रो भावमा राहु र मंगल सामिल छन् भने दुर्घटनाको योग बन्छ। लग्नमा शनि र मंगल ग्रह हुनु अशुभ संकेत हो। तेश्रो भावमा मंगल र शनि छ भने पनि घातक साबित हुन्छ।

जसको जन्म हुन्छ उसको मृत्यु पनि तय नै हुन्छ, तर असामयिक मृत्यु र शारीरिक पिडाबाट बच्नको लागि तपाई केहि उपायहरु अपनाउन सक्नुहुन्छ। आउनुस् जानौ दुर्घटना र कुनैपनि नराम्रो कुराबाट बच्नको लागि प्रभावकारी ज्योतिष उपाय। हनुमान जी को आराधनाले आउने खतरा टाढा हुन्छन् ।

हनुमानको मन्दिर गएर माटोको दियोमा चमेलीको तेलको दियो बाल्नुस। हनुमान मन्दिरको पुजारीसँग आफ्नो हातमा रातो डोरो बाध्नु शुभ हुन्छ। यसको तसर्थ चराहरुलाई रातो दाल खुवाउनु पनि शुभ हुन्छ । आफ्नो घरको छतमा रातो झण्डा रख्नुस र एउटा कागतिमा सिन्दुर लगाएर घरको छतबाट फ्याकिदिनुस्।

नरिवलमा डोरो बाधेर हनुमान जीलाई अर्पित गर्नुस् र हनुमानको मुर्तिमा रातो फुल चढाउनुस। १. जन्म कुण्डली: तपाइको जन्म कुण्डली तपाइको अतीत, वर्तमान र भविष्यको एना हो।

तपाईले भविष्यमा कस्तो कस्तो समस्याको सामना गर्नुहुन्छ, कुन समय कुन घटनाले तपाइको जीवनलाई कुन मोडमा पुर्याईदिन्छ यो सब कुण्डलीको मूल्यांकनबाट थाहा पाउन सकिन्छ। २. कुण्डली जाच्नु: कुण्डली जाच्नु एउटा गहन कार्य हो, यसको कारण हो ज्योतिष अपवाद, जसको कारणले एकै किसिमको कुण्डली भएको मानिसहरुको जीवन अलग-अलग हुन जान्छ।

ज्योतिष शास्त्र: ज्योतिष शास्त्रमा एउटा जटिल बिद्या हो, शायद त्यसैले धेरैजसो ज्योतिषाचार्य खोक्रो रूपमा जाँचेर भविष्यवाणी गर्दिने गर्छन् जसले धेरैजसो अवस्थामा हानिकारक साबित हुन्छ।

त्यसैले भन्ने गरिन्छ कि ज्योतिषमा धेरै थोरै कुराहरु थाहा हुनुपर्छ ४. घटना र दुर्घटना: घटना र दुर्घटना जुनसुकै अवस्थामा पनि कुण्डलीद्वारा कुन समयमा हुन्छ भन्ने थाहा पाउन सकिन्छ। आज हामी तपाइलाई बताउछौ कि तपाइको कुण्डलीको आधारमा जीवनमा हुने दुर्घटनाको र योगलाई कसरी जान्न र बुझ्न सकिन्छ।

जीवनमा दुर्घटना: जुन व्यक्तिको कुण्डलीमा छैटौं र आठौं भावका स्वामी अशुभ ग्रहको साथमा बसेको हुन्छ यस्तो व्यक्तिको जीवनमा दुर्घटना घट्ने संभावना भीषण हुनसक्छ। ६ . लग्न र लग्नेश ज्योतिष शास्त्रको अनुसार दुर्घटनाको सिधा सम्बन्ध लग्न र लग्नेशसँग हुन्छ। लग्नको अर्थ शरीर हुन्छ, त्यसैले यस्तो भन्ने गरिन्छ कि लग्नमा शुभ ग्रह हुनु उत्तम हुन्छ।

मारक वा अशुभ ग्रह: मारक वा अशुभ ग्रहले जब लग्न र लग्नेशमा गोचर गर्छन् त्यो व्यक्ति दुर्घटनाको चपेटामा पर्न सक्ने सम्भावना बढ्छ। यदि त्यहि मारक ग्रहको अन्तरदशा चलिरहेको छ भने जातकमा दुःख र कष्ट पुग्ने योग बन्छ। ८. योग आउनुहोस् जानौ दुर्घटनाको लागि कुन ग्रह र यो जिम्मेदार हुन्छन् ९. मंगल र शनि: मंगल र शनि ग्रह मिलेर दुर्घटनाको योग बनाउछन्।

राहु र मंगल: त्यहि लग्न अथवा दोस्रो भावमा राहु र मंगल सामिल छन् भने दुर्घटनाको योग बन्छ। ११. लग्नमा शनि : लग्नमा शनि र मंगल ग्रह हुनु अशुभ संकेत हो। १२. घातक तेश्रो भावमा मंगल र शनि छ भने पनि घातक साबित हुन्छ। १३. ज्योतिष उपाय: जसको जन्म हुन्छ उसको मृत्यु पनि तय नै हुन्छ, तर असामयिक मृत्यु र शारीरिक पिडाबाट बच्नको लागि तपाई केहि उपायहरु अपनाउन सक्नुहुन्छ। आउनुस् जानौ दुर्घटना र कुनैपनि नराम्रो कुराबाट बच्नको लागि प्रभावकारी ज्योतिष उपाय।

हनुमान मन्दिर: हनुमान जी को आराधनाले आउने खतरा टाढा हुन्छन् । हनुमानको मन्दिर गएर माटोको दियोमा चमेलीको तेलको दियो बाल्नुस। १५. रातो डोरो: हनुमान मन्दिरको पुजारीसँग आफ्नो हातमा रातो डोरो बाध्नु शुभ हुन्छ। यसको तसर्थ चराहरुलाई रातो दाल खुवाउनु पनि शुभ हुन्छ ।

कागतिमा सिन्दुर: आफ्नो घरको छतमा रातो झण्डा रख्नुस र एउटा कागतिमा सिन्दुर लगाएर घरको छतबाट फ्याकिदिनुस। १७. हनुमान जी: नरिवलमा डोरो बाधेर हनुमान जीलाई अर्पित गर्नुस् र हनुमानको मुर्तिमा रातो फुल चढाउनुस।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...