सफल हुन पालना गर्नुपर्ने ४ कुरा… सबैले जान्न पर्ने कुरा – Janata Live
  • Friday, February 3, 2023

सफल हुन पालना गर्नुपर्ने ४ कुरा… सबैले जान्न पर्ने कुरा

  • जनता लाइभ
  • बैशाख २६, २०७६

सफल हुन पालना गर्नुपर्ने ४ कुरा… सबैले जान्न पर्ने कुरा

दिन दिनैको मेहेनतले पनि प्रमोसन भएन, वा तलब बढेन भनेर चिन्तित हुनु हुन्छरु अफिसमा कामको दबावले सहकर्मी तथा काम प्रतिनै क्रोध त सिर्जना गर्दै हनुहुन्नरु यदि काम गर्दा वा गराउँदा झर्कने गर्नुहुन्छ भने गलत गर्दै हुनुहुन्छ ।काम प्रति निष्ठावान हुनु भनेको एकटकले काम गर्ने भन्ने हैन, बरु त्यो काम तपाइले कति मनले गर्दै हुनुहुन्छ भन्ने मापन गर्ने तरिका हो ‘निष्ठा’।

काम गर्दा यि ४ महत्वपुर्ण कामहरु ध्यान दिऔं

१. काम गर्ने ठाँउमा आवेगमा आउने वा रिसाइहाल्ने वानी हटाऔं । २. आफ्नो शुभचिन्तकको कुरा सुन्ने बानी बसालौं । ३. घमण्ड र रिसले तपाइलाइ कहिल्यै राम्रो गर्दैन, कसरी हुन्छ रिस त्याग्न तिर सोचौं । ४. मिठो बोल्ने तथा शान्त भएर अरुको कुरा पनि सुन्दै बोल्ने बानी गर्औ ।

आजभोली केवल परिणाम मै केन्द्रित हुने बानी धेरैको छ, जब कामको परिणाम राम्रो आउदैन तब रिसाउने परम्परा नै चलेको छ । काम सकिसक्यो अब रिसाएर, फन्किएर, झन्किएर के फाइदा । बरु परिणाम आउनुपुर्व नै तन-मन लगाएर शान्त मनले काम प्रति केन्द्रित भइ पुरा समय त्यसैमा बिताइयो भने काम त पक्का बन्छ बन्छ साथै पछि काम बनेन, मेहेनत खेर गयो भनि रिसारहने अवस्था नै सिर्जना हुदैन।

रामायणको रावणबाट पनि यि ४ कुराहरुको महत्व बुझ्न सकिन्छ।

रावण अरु कसैका कुरा सुन्थेनन्। आफ्नै सोच र निर्णय नै सर्वेपरि ठान्थे रावण। कुरै पिच्छे रिसको आगो ओकल्थे उनी। रावणको अहंकार को अगाडी कसैको केहि लाग्थेन। विभिषण, माल्यवत, शुक जस्ता मानिसहरुले रामसंग सन्धि गर्न नभनेका पनि हेनन्। रावणलाइ जस-जसले सल्लाह दिन्थे ति सबैलाइ निकालिदिन्थे वा मारिदिन्थे। रावणले कहिल्यै आफ्ना शुभचिन्तकको कुरा सुनेनन् ।

अन्ततः रामको हातबाट उसको कुलकै नाश भयो। रिस र आवेगमा आइ काम गर्दा वा कसैलाइ आफ्नो रिसाहा प्रवृति देखाउदा कसैलाइ फाइदा हुदैन। अब राम बन्ने कि रावण बन्ने तपाइको मनको कुरा हो ।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...