कहिलै नगर्नुहोस् यी ५ गल्ती, जति मेहनत गर्दा पनि सफलता मिल्ने छैन्

घरका कुनै पनि सदस्यले पुरै मेहनत र ईमान्दारीसँग काम गर्दा पनि सफलता प्राप्त हुँदैन् भने वास्तुशास्त्रसँग जोडिएको कुनै गल्ति भएको हुन सक्छ।
सुन्नमा त ती कुरा सामाधारण लाग्न सक्छन्, तर ती कुराले जीवनमा निकै ठूलो प्रभाव पारेको हुन्छ। ती कुरामा ध्यान नदिदा कयौँ समस्या वा उल्झनमा पर्नु पर्ने हुन्छ। त्यसैले विभिन्न समस्याबाट छुटकारा पाउनका लागि वास्तुशास्त्रका यी ५ कुरा ध्यान दिनुहोस्ः
१) कहिलै पनि घरमा दुध खुल्ला नछोड्नुहोस्। यदी दुध तातो छ र ढाक्नु सकिदैन् भने त्यसलाई जालीले ढाकिदिनुहोस् । तर पुरा रुपमा खुल्ला नछोड्नुहोस् ।
२) मन्दिरमा रातभर फूल नराख्नुहोस् । कुनै व्यक्तिले भगवान्को पुजा गर्दा फूल चढाउने गर्छन् र त्यसलाई रातभर त्यही छोडिदिन्छन्। तपाई त्यसो नगर्नुहोस् । बिहान चढाएको फूल वेलुकी हटाइदिनुहोस् ।
३) गाईलाई भोजन नगराई आफूले खाना नखानुहोस्। हरेक दिन घरका कुनै पनि सदस्यले गाईलाई नखुवाएर आफूले पहिले कहिलै पनि नखानुहोस् । यसो गर्दा धन तथा स्वास्थ्य सम्बन्धीत समस्या बढ्न सक्छ ।
४) खाना पकाउने ठाउँको आसपास कहिलै पनि जुत्ता चप्पल लिएर नजानुहोस्। यसो गर्दा धन तथा मान प्रतिष्ठामा कमी आउने गर्दछ ।
५) काँडा बिझने विरुरी कहिलै पनि घरमा नरोप्नुहोस्। यस्ता विरुवा घरमा लगाउदा वातावरण नै नकारात्मक बन्न सक्दछ ।
हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...
मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...
आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...
मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...
बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...
आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...
आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...
गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...