बुढानिलकण्ठ मन्दिर भित्र अहिलेसम्म कुनै राजाले प्रवेश गर्ने हिम्मत किन गरेनन् ? यस्तो छ कारण – Janata Live
  • Sunday, February 5, 2023

बुढानिलकण्ठ मन्दिर भित्र अहिलेसम्म कुनै राजाले प्रवेश गर्ने हिम्मत किन गरेनन् ? यस्तो छ कारण

  • जनता लाइभ
  • बैशाख २५, २०७६

बुढानिलकण्ठ मन्दिर भित्र अहिलेसम्म कुनै राजाले प्रवेश गर्ने हिम्मत किन गरेनन् ? यस्तो छ कारण

काठमाडौं– बुढानीलकण्ठ नेपालको प्रसिद्ध तीर्थस्थल हो। यो काठमाडौं उपत्यकाको उत्तर तर्फ शिवपुरी डाँडाँको काखमा रहेको छ । यस मन्दिरमा हरिबोधनी अर्थात ठूलो एकादशीको दिन ठूलो मेला लाग्ने गरेको छ ।

असार महिनामा पर्ने हरिशयनी एकादशीमा सुतेका भगवान विष्णु भगवान निद्राबाट ब्युँझने र संसार नियाल्ने धार्मिक विस्वासकै कारण यसदिन त्यस ठाँउमा मेला लाग्ने गरेको हो ।

बुढानिलकण्ठ मन्दिरमा कुनै राजाले प्रवेश गर्ने हिम्मत गरेनन् बुढानिलकण्ठ मन्दिरमा अहिलेसम्म कुनै राजाले प्रवेश गर्ने हिम्मत गरेका छैन्न । यसको भने पौराणिक कथा नै रहेको छ ।

द्धावापर युगमा सूर्यकेतु नामको राज शिवपुरी नगरिमा राज्य गर्दथ्ये । उनि प्रत्येक दिन भगवानको दर्शन गर्न जाने गर्दथ्ये । उनि बिस्तारै बिस्तरै वृद्ध भए कमजोर भए तयसपछि उनले एकदिन भगवानसँग प्रथना गरे प्रभु म अब यहाँ प्रत्येक दिन आउन सक्ने अवस्था छैन म अब आफ्नै नगरिमा प्राण त्याग गर्नेछु भन्दै भगवानको सेवागरेपछि भगवान प्रसन्न भएर उनलाई तिमी जाउ म भोली तिम्रै नगरीमा दर्शन दिनेछु भने राजा आफ्नै शहर फर्किएपछि बिष्णुले विश्वकर्मालाई बोलाएर यस मुर्तीको निमार्णको लागि भनेपछि मूर्ती निर्माण भयो ।

राजा भोलीपल्ट दर्शन गर्न भनि जादाँ राजालाई चित्त बुझेन र विवाद भयो तयसपछि भगवानले त्यसोभए जाँउ तिम्रो कोहि सन्ताले पनि यहाँ दर्शन गर्ने छैन भनि श्राप दिनुभयो त्यसै कारण पनि बुढानिलकण्ठ मन्दिरमा अहिलेसम्म कुनै राजाले प्रवेश गर्ने हिम्मत गरेका छैनन् ।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...