हरेकले पढ्नै पर्ने : ‘गरिबी समस्या होइन’ – Janata Live
  • Sunday, February 5, 2023

हरेकले पढ्नै पर्ने : ‘गरिबी समस्या होइन’

  • बैशाख २४, २०७६

हरेकले पढ्नै पर्ने : ‘गरिबी समस्या होइन’

मलाई आज पनि भन्छन्, पैसाविना केही हासिल हुदैन, थुक्न मन लाग्छ उनीहरूको संकिर्ण विचारमाथी । इतिहास साक्षि छ, विश्वलाई यती उन्नत गरिबहरूले नै बनाएका हुन् ।

गरिबले केही गर्न सक्दैन भन्ने सिर्फ भ्रम मात्र हो ।
– संसारका लोकप्रिय कलाकार चार्ली च्याप्लिन गुजारा चलाउन भिख माग्थे ।

– हेनरिक इब्सन आफ्नै लुगा बेचेर बेलुकिको छाक टार्थिन् ।
– मोजार्ट त्यो कठोर जाडोमा आगो बाल्ने दाउरा किन्न सक्दैनथे ।

– स्टिभ जब्सले पेटभरी खान सार्वजनिक भोजनको दिन कुर्नुपर्थ्यो ।
– अब्दुल कलाम दुई पैसा कमाउन बाटोमा पत्रिका बेच्थे ।

– म्यक्सिम गोर्की गरिब भएकाले अरूको घरको नकोर थिए ।
– जेम्स क्यामरूनले आफ्नो आर्थीक अभावको कारण पहिलो स्क्रिप्ट जम्मा एक डलरमा बेचेका थिए ।

– जे के रोलिङलेसँग ह्यारी पोर्टरको कहानी लेख्न कपी किन्ने पैसा थिएन ।
– एडगर एलन पो आफ्नो श्रिमती पिडाले तड्पिदा छेउमा बसेर धुरूधुरू रून्थे किनकी उनीसँग उपचारको गराउने पैसा थिएन ।

– लियोनेल मेसी होटलको टेवल पुछ्ने वेटर थिए ।
– एडिसन नाङ्ले पसलमा साग बेच्थे ।

– डा। योगी विकाशानन्द होटलका चम्चा प्लेट चोरेर गुजारा गर्थे ।
– ग्राहम बेलले फोनको आविष्कार गन्हाउने छिडीमा गरेका थिए ।

– एन्ड्रयू करनेगी सूतीमीलमा मजदुरी गर्थे ।
– ब्रुस ली सँग आफ्नो सपना पच्छ्याउदै अमेरिका जानका लागि जम्मा ११५ डलर थियो ।

– एच जी वेल्सको परिवारलाई खान लाउन समेत धौ धौ पर्थ्यो ।
– ओ हेनरी पैसा नहुनाले पढ्नलाई कहिल्यै हाइस्कूल जान पाएनन् ।

– धिरूभाई अम्बानी खाडी मुलुकमा गएर तेल भर्थे ।
– शोइशिरो होण्डाले कम्पनी खोल्न आफ्नै श्रिमतीको गहना बेचेका थिए ।

यी सबै गरिब थिए‘ तर उनीहरूले गरिबीलाई आफ्नो समस्या देखेनन् र विश्व हल्लाएर देखाइदिए । पैसाले सफलता किन्न सक्दैन, न त छैक्न नै सक्छ । सफलता पैसामा बिक्ने चिज होइन ।

मित्र, पैसा नै सबैथोक होइन । यसले जुत्ता किन्न सक्छ भन्दैमा शिखरमै पुर्याउछ भन्ने होइन । म तिनीहरूहरूलाई सुझाव दिन्छु, यदि तिम्रो सफल हुने दृढ इच्छा छ भने, पैसा छैन भनेर झोक्रिएर नबस । अघि बढ । तिम्रो सफलतालाई कसैले छेक्न सक्दैन ।Source :ktm dainik

Loading...
Loading...
Loading...

पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं– पिपुल्स हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल ५ लाख १५ हजार...

इस्टर्न हाइड्रोपावरको आइपीओमा आवेदन दिने समय थप

काठमाडौं– इस्टर्न हाइड्रोपावर कम्पनीको आइपीओमा आवेदन दिने समय थप भएको छ । सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनमा आज सार्वजनिक बिदा...

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकोको छ । जस अनुसार आज अमेरिकी एक...

इष्टर्न हाइड्रोपावरको आईपीओ खुल्यो, आजदेखि आवेदन दिन सकिने

इष्टर्न हाइड्रोपावर लिमिटेडले आजबाट आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्काशन गरेपश्चात...

घट्यो सुनचाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला एक सय रुपैयाँ र चाँदी प्रतितोला पाँच रुपैयाँले...

कतिमा हुँदैछ आज सुन–चाँदीको कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य स्थिर रहेको छ । बुधबार प्रतितोला ९४ हजार दुई सय रुपैयाँमा कारोबार भएको...