विचित्रको ठाउँ ! जहाँको पानीमा खसेका वस्तु ढुंगा बन्छन् – Janata Live
  • Friday, February 3, 2023

विचित्रको ठाउँ ! जहाँको पानीमा खसेका वस्तु ढुंगा बन्छन्

  • जनता लाइभ
  • बैशाख २४, २०७६

विचित्रको ठाउँ ! जहाँको पानीमा खसेका वस्तु ढुंगा बन्छन्

पानीमा खसेको वस्तु ढुँगा हुन्छ भन्दा तपाईलाई अचम्म लाग्न सक्छ। तर इंग्लाण्डको द प्रेट्रिफाइङ वेल यस्तो अनौठो कुवा हो, जुन पानीमा खसेको वस्तु ढुंगामा परिणत हुन्छ।

इंग्लाण्डस्थित द प्रेट्रिफाइङ वेलमा खस्ने कुनै पनि वस्तु जस्तैः रुखका पात, काठ, वा जीव खसेको केही दिनपछि ढुंगामा परिणत हुने गर्छ। देवताले श्राम दिएको ठाउँ भएकाले यस्तो भएको स्थानीयको बुझाई छ।

त्यसैले कोही पनि यहाँ जान चाहँदैनन्। कुवा वरिपरि गए आफू पनि ढुंगा बनिने मान्यता छ। केही वर्षदेखि ठाउँ पर्यटकीय स्थलको रुपमा विकास भइरहेको यहाँ पुग्ने प्राय सबैले केही न केही सामान छोड्छन।

केही दिनपछि फर्किदा आफ्नो सामान ढुंगामा परिणत भएको पाउँछन् । यहाँ किन यसो भइरहेको छ भन्ने बारेको खोज अनुत्तरित रहेपनि पानीमा अधिक मिन्रल्स रहेका कारण कुनै पनि वस्तु ढुंगामा परिणत भएको हुन सक्ने वैज्ञानिकको अनुमान छ । सन् १५३८ मा पहिलो पटक यहाँको रहस्य बाहिरिएको थियो।-एजेन्सी

Loading...
Loading...
Loading...

अमेरिकाको टेक्ससमा अचानक भयो माछाको वर्षा

काठमाडौं- यसै हप्ता अमेरिकामा एक अनौठो घटना घटेको छ। अमेरिकाको पूर्वी टेक्ससको टेक्सरकाना सहरमा अचानक आएको तुफानसँगै माछाको वर्षा भएको...

गर्भ राख्ने औषधि सेवन गर्दा एकैचोटी जन्मिए ७ बच्चा !

काठमाडौं– विश्वमा विरलै हुने घटनाहरु भइरहेका छन् । आज विश्व नै चकित भएको एउटा घटनाको कुरा गरिरहेका छौ । गर्भ...

यी हुन् विश्वकै सबैभन्दा लामो नङ भएकी महिला

काठमाडौँ– अमेरिकी एक महिलाको विश्वकै सबैभन्दा लामो नङको कीर्तिमान बनाएकी छिन् । डायना आर्मस्ट्रङले यस्तो कीर्तिमान बनाएको गिनिज वर्ल्ड रेकर्ड्सले...

विश्वकै विषाक्त माकुरो, जसले पलभरमै लिनसक्छ ज्यान

काठमाडौं- विश्वमा केही यस्ता जीव छन् जसको विषले मानिसको पलभर नै ज्यान जानसक्छ। विषाक्त जीव भन्ने बित्तिकै मानिसको दिमागमा सर्प...

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

काठमाडौं- पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्। मनसुन छिटो सुरु भएपनि पर्याप्त वर्षा नभएपछि जनप्रतिनिधिलाई बाँधेर...

परम्परा तोड्दै ब्राजिलियन मोडलले गरे एकैपटक ९ युवतीसँग विवाह

रियो द जेनेरियो- ब्राजिलमा एउटा रोचक घटना सार्वजनिक भएको छ। एक व्यक्तिले आफ्नी जेठी श्रीमतीसहित ९ जना युवतीसँग विवाह गरेका...

मंगल ग्रहमा ७ हजार किलो मानव फोहोर!

काठमाडौं– मानिसजातिले मंगल ग्रहमा पहिलो पटक आँखा राखेपछि, यसले सधैं मानिसको ध्यान खिचेको छ। करिब ५० वर्षअघि मानवले मंगल ग्रहको...

सपनामा अर्कै केटासँग श्रीमती देखेपछि…

काठमाडौं– ब्राजिलका एक ३७ वर्षका पुरुषले आफ्नै श्रीमतीलाई चक्कुले हानेर मार्न खोजेका छन्। सपनामा श्रीमतीलाई अर्कै केटासँग देखेपछि झस्किएर ब्युँझिएका...