विहान उठ्ने वित्तिकै खुट्टा राख्नु भन्दा पहिले किन छुनुपर्छ हातले जमिन ?

एजेन्सी – विहान ओछ्यानबाट उठ्ने वित्तिकै अथवा जमिनमा खुट्टा राख्नु भन्दा पहिले जमिन छोएर हात शीरमा लगाउनु पर्दछ। विहान उठेर जमिनलाई ढोग गर्नु हाम्रो परम्परादेखि चल्दै आएको संस्कार छ। यो संस्कार धार्मीक परम्पराका रुपमा स्थापित हुनुको पछाडि पनि अथार्थता लुकेको छ।
हामीले धरती माताप्रति कृतज्ञता जगाउन यो परम्परा चल्दै आएको हो। वेदले पृथ्वीलाई आमा भनेर उनको बन्धना गरेका थिए। किनकी हाम्रो शरीर भूमी तत्वबाट बनेको छ। भूमीमा उब्जनी भएको अन्न खाएर तथा पानी पिएर हामी बाँचेका छौँ।
त्यसैले हामी पृथ्वीप्रति ऋणी छौँ। जमिनमा खुट्टा राख्नु हाम्रो बाध्यता हो। त्यसैले हामीले बाध्यतालाई क्षमा मागेर विहान सधै जमिन छोएर प्रार्थना गर्नु पर्दछ।
हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...
मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...
आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...
मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...
बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...
आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...
आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...
गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...