चोरीको तेल समातिएपछि वीरगन्जका पम्पले आयल निगममा पेट्रोलको माग बढाए – Janata Live
  • Sunday, February 5, 2023

चोरीको तेल समातिएपछि वीरगन्जका पम्पले आयल निगममा पेट्रोलको माग बढाए

  • पत्रपत्रिकाबाट
  • बैशाख २२, २०७६

चोरीको तेल समातिएपछि वीरगन्जका पम्पले आयल निगममा पेट्रोलको माग बढाए

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आइओसी) को रक्सौल डिपोबाट आएको ट्याकंरको तेल चोरी गर्दै गरेको अवस्थामा पक्राउ परेपछि वीरगन्जका पम्पमा असर देखिएको छ । स्रोतका अनुसार ट्यांकरबाट चोरी गरिएको तेल वीरगन्जका पम्पमा असर देखिएको छ ।

स्रोतका अनुसार ट्यांकरबाट चोरी गरिएको तेल वीरगन्जका पम्पले सस्तोमा किनेर निगमले तोकेको मूल्यमा बिक्री गरी अतिरिक्त नाफा कमाउँदै आएका थिए ।

चोरीको तेल स्थानीय केही पम्पले किन्न नपाएपछि बजार मागअनुसार आपूर्ति व्यवसायीले निगमको वीरगन्ज कार्यालयमा तेलको माग बढाएका हुन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

Loading...
Loading...
Loading...

पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं– पिपुल्स हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल ५ लाख १५ हजार...

इस्टर्न हाइड्रोपावरको आइपीओमा आवेदन दिने समय थप

काठमाडौं– इस्टर्न हाइड्रोपावर कम्पनीको आइपीओमा आवेदन दिने समय थप भएको छ । सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनमा आज सार्वजनिक बिदा...

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकोको छ । जस अनुसार आज अमेरिकी एक...

इष्टर्न हाइड्रोपावरको आईपीओ खुल्यो, आजदेखि आवेदन दिन सकिने

इष्टर्न हाइड्रोपावर लिमिटेडले आजबाट आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्काशन गरेपश्चात...

घट्यो सुनचाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला एक सय रुपैयाँ र चाँदी प्रतितोला पाँच रुपैयाँले...

कतिमा हुँदैछ आज सुन–चाँदीको कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य स्थिर रहेको छ । बुधबार प्रतितोला ९४ हजार दुई सय रुपैयाँमा कारोबार भएको...