किन झुके अब्राहम लिंकन – Janata Live
  • Sunday, February 5, 2023

किन झुके अब्राहम लिंकन

  • एजेन्सी
  • बैशाख २०, २०७६

किन झुके अब्राहम लिंकन

अब्राहम लिंकनको जन्म एउटा गरिब परिवारमा १२ फेब्रुअरी, १८०९ मा भएको थियो । उनी १८६१ देखि १८६५ सम्म अमेरिकाको राष्ट्रपतिका रूपमा रहे । राष्ट्रपति बन्नुपूर्व उनी वकिल, इलिअन्स स्टेटका लेजिस्लेटर र अमेरिकाको प्रतिनिधिसभाका सदस्य थिए । उनी दुई पटक सिनेटको चुनावमा असफल पनि भएका थिए ।

भनिन्छ उनको निवासमा एउटा त्यस्तो कोठा थियो जहाँ अरूलाई जान अनुमति थिएन । उनी राष्ट्रपति भएपछि प्रत्येक दिन उक्त कोठामा केही समय एक्लै चुपचाप बस्थे । आफ्नो विगत सम्झिन्थे । त्यस्तै प्रसंगमध्ये एउटा रोचक प्रसंग प्रस्तुत छ ।

राष्ट्रपति पदमा भएकै बेला एक दिन लिंकन सडकमा घुम्न निस्केका थिए । त्यति नै बेला एक जना मानिसले उनलाई टाउको निहुराएर अभिवादन गरे । त्यसपछि लिंकनले पनि बदलामा त्यो व्यक्तिभन्दा अझ बढी झुकेर अभिवादन फर्काए ।

यो दृश्य नजिकैबाट हेरिरहेका लिंकनका सचिवले केही क्षण पछि सोधे, ‘महाशय, त्यो मानिस जति झुकेको थियो, तपाईं पनि त्यति नै झुक्नु त स्वाभाविकै थियो । तर त्यो व्यक्तिभन्दा पनि अझ बढी झुकेर किन अभिवादन फर्काउनु भएको ?’

लिंकनले यस्तो जवाफ दिए, ‘ती व्यक्तिभन्दा बढी झुक्न जानेको छु र त म राष्ट्रपति छु ।’

Loading...
Loading...
Loading...

अमेरिकाको टेक्ससमा अचानक भयो माछाको वर्षा

काठमाडौं- यसै हप्ता अमेरिकामा एक अनौठो घटना घटेको छ। अमेरिकाको पूर्वी टेक्ससको टेक्सरकाना सहरमा अचानक आएको तुफानसँगै माछाको वर्षा भएको...

गर्भ राख्ने औषधि सेवन गर्दा एकैचोटी जन्मिए ७ बच्चा !

काठमाडौं– विश्वमा विरलै हुने घटनाहरु भइरहेका छन् । आज विश्व नै चकित भएको एउटा घटनाको कुरा गरिरहेका छौ । गर्भ...

यी हुन् विश्वकै सबैभन्दा लामो नङ भएकी महिला

काठमाडौँ– अमेरिकी एक महिलाको विश्वकै सबैभन्दा लामो नङको कीर्तिमान बनाएकी छिन् । डायना आर्मस्ट्रङले यस्तो कीर्तिमान बनाएको गिनिज वर्ल्ड रेकर्ड्सले...

विश्वकै विषाक्त माकुरो, जसले पलभरमै लिनसक्छ ज्यान

काठमाडौं- विश्वमा केही यस्ता जीव छन् जसको विषले मानिसको पलभर नै ज्यान जानसक्छ। विषाक्त जीव भन्ने बित्तिकै मानिसको दिमागमा सर्प...

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

काठमाडौं- पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्। मनसुन छिटो सुरु भएपनि पर्याप्त वर्षा नभएपछि जनप्रतिनिधिलाई बाँधेर...

परम्परा तोड्दै ब्राजिलियन मोडलले गरे एकैपटक ९ युवतीसँग विवाह

रियो द जेनेरियो- ब्राजिलमा एउटा रोचक घटना सार्वजनिक भएको छ। एक व्यक्तिले आफ्नी जेठी श्रीमतीसहित ९ जना युवतीसँग विवाह गरेका...

मंगल ग्रहमा ७ हजार किलो मानव फोहोर!

काठमाडौं– मानिसजातिले मंगल ग्रहमा पहिलो पटक आँखा राखेपछि, यसले सधैं मानिसको ध्यान खिचेको छ। करिब ५० वर्षअघि मानवले मंगल ग्रहको...

सपनामा अर्कै केटासँग श्रीमती देखेपछि…

काठमाडौं– ब्राजिलका एक ३७ वर्षका पुरुषले आफ्नै श्रीमतीलाई चक्कुले हानेर मार्न खोजेका छन्। सपनामा श्रीमतीलाई अर्कै केटासँग देखेपछि झस्किएर ब्युँझिएका...