माउसुलीले दिन्छ यस्तो संकेत, घरमा देखियो भने… – Janata Live
  • Saturday, February 4, 2023

माउसुलीले दिन्छ यस्तो संकेत, घरमा देखियो भने…

  • जनता लाइभ
  • बैशाख १७, २०७६

माउसुलीले दिन्छ यस्तो संकेत, घरमा देखियो भने…

कहिलेकाहीँ पशुपक्षी र जीवजन्तुले भविष्यमा हुनसक्ने विभिन्न किसिमका घटनाका बारेमा अवगत गराइदिन्छन् । घरमा पाइने माउसुलीले भविष्यमा हुने धेरै घटना बताइदिन्छन् । यो वर्णन शकुन शास्त्रमा गरेको पाइन्छ । जानौं माउसुलीसँग जोडिएका शकुन तथा अपशकुन :

नयाँ घरमा प्रवेश गर्ने समयमा गृहस्वामीले मरेको वा माटो लागेको माउसुली देखेमा उक्त घरमा बस्ने मानिस रोगी हुन सक्छन् । यस अपशकुनबाट बच्नका लागि पूर्ण विधिविधानका साथ पूजन गर्नुपर्छ ।

माउसुलीले कामक्रीडा गरेको देख्नुभयो भने कुनै पुरानो मित्रसँग भेट हुनसक्छ । दुई माउसुली झगडा गरेको देख्नुभयो भने तपाईंको कसैसँग वैमनस्य हुन सक्छ । दिउँसो खाना खाँदा माउसुलीको आवाज सुन्नुभयो भने छिट्टै कुनै शुभ समाचार सुन्न पाउनुहुनेछ । तर यो दुर्लभ नै हुन्छ किनकि माउसुलीहरू प्रायः रातमा मात्र आवाज निकाल्छन् ।

शरीरको कुन अंगमा खस्दा के फल ?

टाउको: सम्पत्ति पाइने सम्भावना कपाल: मृत्युको बेला भएको संकेत दाहिने कानस् गरगहना प्राप्ति देब्रे कान: आयु वृद्धि नाक: भाग्योदय मुख: मीठो भोजन दाहिने गाला: उमेर बढ्ने देब्रे गाला: पुरानो साथी भेट गर्दन: यशप्राप्ति दाह्री: डरलाग्दो घटना जुँगा: सम्मान प्राप्ति आँखीभौं: धनहानि दाहिने आँखा: कुनै मित्रसँग भेट देब्रे आँखास् छिट्टै धनहानि घाँटी: शत्रुनाश दाहिने काँध: विजय प्राप्ति देब्रे काँध: नयाँ शत्रु बन्ने दाहिने हात: धनलाभ

देब्रे हात: सम्पत्ति नाश दाहिने हत्केला: कपडा पाइन्छ देब्रे हत्केला: धन नाश दाहिने छाती: धेरै खुशी देब्रे छाती: घरमा क्लेश कमरको बीचमा: आर्थिक लाभ पिठ्युँको दाहिने भाग: सुख पिठ्युँको देब्रे भाग: रोग पिठ्युँको बीच भाग: घरमा कलह नाभि: मनोकामना पूर्ण दाहिने जाँघ: सुख देब्रे जाँघ: शारीरिक पीडा दाहिने घुँडो: यात्रा देब्रे घुँडो: बुद्धिनाश दाहिने गोडो: ऐश्वर्य प्राप्ति देब्रे गोडो: बिरामी दाहिने पाइतालो:श्रीप्राप्ति देब्रे पाइतालो: व्यापार हानि

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...