क्याम्पसमै छ ‘सेनिटरी प्याड भेन्डिङ मेसिन’, दुई रुपैयाँ हालेपछि खस्छ प्याड – Janata Live
  • Saturday, February 4, 2023

क्याम्पसमै छ ‘सेनिटरी प्याड भेन्डिङ मेसिन’, दुई रुपैयाँ हालेपछि खस्छ प्याड

  • पत्रपत्रिकाबाट
  • बैशाख १७, २०७६

क्याम्पसमै छ ‘सेनिटरी प्याड भेन्डिङ मेसिन’, दुई रुपैयाँ हालेपछि खस्छ प्याड

तनहुँ । स्कुल र कलेज अध्ययनरत छात्रालाई महिनावारीका वेला निकै अप्ठ्यारो र समस्या झेल्नुपर्छ। धेरैले पढाइ नै छुटाउँछन्। अचानक महिनावारी भइहाल्यो भने ‘सेनेटरी प्याड’ सहज रूपमा नपाइनाले छात्रा पढाइ छाड्छन्।

यहाँसम्म कि ४-५ दिन घरमै बस्नुपर्ने अवस्था आउने आदिकवि भानुभक्त क्याम्पसकी बीआईसीटीमा अध्यनरत छात्रा अस्मिता अधिकारी बताउँछिन्। विद्यार्थी संख्याको ८० प्रतिशत छात्रा अध्ययन गर्ने तनहुँ व्यास नगरपालिका १ भाउँगाउँको आदिकवि भानुभक्त क्याम्पसमा पनि यस्तै समस्या देखिन थालेपछि ‘सेनेटरी न्याप्किन प्याड भेन्डिङ’ मेसिन जडान गरिएको छ।

विभिन्न संघसंस्थाको सहयोगमा आधुनिक सेनेटरी न्याप्किन भेन्डिङ मेसिन जडान गरेको क्याम्पस प्रमुख महाप्रसाद हड्खले बताए। ‘क्याम्पसमा दुई हजार तीनसय हाराहारी विद्यार्थीमध्ये एक हजार ६ सयजति छात्रा छन्’, उनले भने, ‘अधिकांशले महिनावारीका वेला पढाइ छुटाउने गरेका छन्। उक्त मेसिनमा दुई रुपैयाँको सिक्का हालेपछिसेनिटरी न्याड निकाल्ने व्यवस्था मिलाइएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

Loading...
Loading...
Loading...

तौल बढ्न नदिन के खाने, कसरी खाने?

काठमाडाैं- खाना घटाएर वजन घटाउने खोज्छन् धेरैले। तर, यो गलत तरिका हो। किनभने यसो गर्दा शरीरका लागि चाहिने न्युनतम तत्वको...

किन चिलाउँछ हत्केला, कसरी बच्ने?

काठमाडौं- हत्केला शरिरको संवेदनशील अंगमध्ये एक हो। यो सबै भन्दा बढी प्रयोग वा उपयोगमा आउने अंग हो। त्यसैले हत्केला चिलायो...

अमृत तुल्य ज्वानोले यस्ता रोगबाट छुटकरा मिल्छ, ज्वानोका चमत्कारी ९ फाइदा

मौसम परिवर्तनको बेला हुने संक्रमणले मानिसहरू अनेक खालका मौसमी रोगबाट पीडित छन् । यस्तोमा राम्रोसँग तरकारीमा ज्वानोको प्रयोग गर्ने हो...

विस्तारामा पिसाब फेर्ने समस्या छ ? यसाे गर्नुहाेस्

नेपालमा यो समस्या धेरै घरहरूमा देख्न र सुन्न सक्नु हुन्छ । बच्चा बच्चीहरूमा देखिने यो समस्याले एकातर्फ परिवार र आफन्तलाई...

विहान उठ्नु अघि अनिवार्य गर्नुस् यी ३ काम

जीवनमा सफलता र प्रगतिका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो चिन्तन र मनन । चिन्तनको अर्थ समस्याका विषयमा सोंचेर बस्नु भन्ने...

शरीरमा भिटामिन डीको कमी भएको ५ संकेत

अन्य पोषण तत्व झै शरीरमा भिटामिन डीको पर्याप्ता हुन जरुरी हुन्छ। सूर्यको प्रकाश भिटामिन डीको सबैभन्दा ठूलो स्रोत हो। शरिरको...

कुन अवस्थामा स्तन क्यान्सरको जोखिम बढी हुन्छ?

परिचय विकासोन्मुख देशहरुमा स्तन क्यान्सर एउटा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको छ। स्तनमा भएका कोष कोषिकाहरुमा असामान्य परिवर्तन भई तिनीहरूको...

कफी पिउँदा रोग हैन, मुटु जोगाउँछ

न्युयोर्क- कफी पिउँदा मुटु रोग लाग्नुको सट्टा जोगाउन सकिने एउटा अध्ययनले देखाएको छ । कफीको प्रयोगलाई लिएर केही चिकित्सक र...