दिनदिनै खानुस् भुटेको बदाम, स्वास्थ्यलाई हुनेछ अनेकौं फाइदा – Janata Live
  • Sunday, February 5, 2023

दिनदिनै खानुस् भुटेको बदाम, स्वास्थ्यलाई हुनेछ अनेकौं फाइदा

  • एजेन्सी
  • बैशाख १५, २०७६

दिनदिनै खानुस् भुटेको बदाम, स्वास्थ्यलाई हुनेछ अनेकौं फाइदा

काठमाडौं । बदाम खान मीठो हुन्छ अनि बदामलाई भिजाएर पछि भुटेर दिनदिनै खाँदा स्वास्थ्यसम्बन्धी अनेकौं समस्या पनि समाधान हुन्छ। दिनदिनै तीनवटा भुटेको बदाम खाँदा रक्तचाप र मोटोपन नियन्त्रणमा रहन्छ। यसमा भएको मिनरल, भिटामिन र फाइबरले दिमाग तीखो बनाउँछ अनि छाला पनि सुन्दर हुन्छ।

स्वस्थ एन्जाइम: भुटेको बदाम खाँदा अक्सिजनलाई शरीरसम्म पु–याउने एन्जाइम स्वस्थ रहन्छ। दिनदिनै खाली पेट भुटेको बदाम खाँदा शरीरलाई फाइदा पुग्छ।

पोषक तत्त्व: बदामले शरीरमा पोषक तत्त्वहरूलाई सोस्न मद्दत गर्छ। यसमा भएका मिनरलहरूले शरीरमा पोषण बढाउँछन्।

रोगप्रतिरोधक क्षमतामा वृद्धि: बदाममा भएका एन्टीअक्सिडेन्टले शरीरलाई अनेकौं रोगबाट सुरक्षित राख्छ।

पाचनतन्त्र: बदामले पाचनप्रणालीलाई पनि ठीक राख्छ । यसले एन्जाइमलाई सक्रिय बनाएर पाचन बलियो बनाउँछ ।

मुटु: शरीरमा कोलेस्ट्रोल बन्न पाउँदैन बदामको सेवन गर्दा । यसमा भएका गुणहरूका कारण मुटुरोग लाग्न पाउँदैन ।

यसरी भुट्नुस् बदाम: सबभन्दा पहिला दुई कप पानी उमाल्नुस् । त्यसपछि पानीलाई एउटा भाँडोमा खन्याएर त्यसमा तीनवटा बदाम राख्नुस् । त्यो पानीमा बदाम रातभरि भिजाउनुस् ।त्यो बदाम भोलिपल्ट निकालेर पाँच मिनेटसम्म भुट्नुस्।यस्तो भुटेको बदाम खाँदा स्वास्थ्य राम्रो हुन्छ।

Loading...
Loading...
Loading...

तौल बढ्न नदिन के खाने, कसरी खाने?

काठमाडाैं- खाना घटाएर वजन घटाउने खोज्छन् धेरैले। तर, यो गलत तरिका हो। किनभने यसो गर्दा शरीरका लागि चाहिने न्युनतम तत्वको...

किन चिलाउँछ हत्केला, कसरी बच्ने?

काठमाडौं- हत्केला शरिरको संवेदनशील अंगमध्ये एक हो। यो सबै भन्दा बढी प्रयोग वा उपयोगमा आउने अंग हो। त्यसैले हत्केला चिलायो...

अमृत तुल्य ज्वानोले यस्ता रोगबाट छुटकरा मिल्छ, ज्वानोका चमत्कारी ९ फाइदा

मौसम परिवर्तनको बेला हुने संक्रमणले मानिसहरू अनेक खालका मौसमी रोगबाट पीडित छन् । यस्तोमा राम्रोसँग तरकारीमा ज्वानोको प्रयोग गर्ने हो...

विस्तारामा पिसाब फेर्ने समस्या छ ? यसाे गर्नुहाेस्

नेपालमा यो समस्या धेरै घरहरूमा देख्न र सुन्न सक्नु हुन्छ । बच्चा बच्चीहरूमा देखिने यो समस्याले एकातर्फ परिवार र आफन्तलाई...

विहान उठ्नु अघि अनिवार्य गर्नुस् यी ३ काम

जीवनमा सफलता र प्रगतिका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो चिन्तन र मनन । चिन्तनको अर्थ समस्याका विषयमा सोंचेर बस्नु भन्ने...

शरीरमा भिटामिन डीको कमी भएको ५ संकेत

अन्य पोषण तत्व झै शरीरमा भिटामिन डीको पर्याप्ता हुन जरुरी हुन्छ। सूर्यको प्रकाश भिटामिन डीको सबैभन्दा ठूलो स्रोत हो। शरिरको...

कुन अवस्थामा स्तन क्यान्सरको जोखिम बढी हुन्छ?

परिचय विकासोन्मुख देशहरुमा स्तन क्यान्सर एउटा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको छ। स्तनमा भएका कोष कोषिकाहरुमा असामान्य परिवर्तन भई तिनीहरूको...

कफी पिउँदा रोग हैन, मुटु जोगाउँछ

न्युयोर्क- कफी पिउँदा मुटु रोग लाग्नुको सट्टा जोगाउन सकिने एउटा अध्ययनले देखाएको छ । कफीको प्रयोगलाई लिएर केही चिकित्सक र...