के हो शीतलचिनी ? जान्नुहोस् – Janata Live
  • Friday, February 3, 2023

के हो शीतलचिनी ? जान्नुहोस्

  • जनता लाइभ
  • बैशाख १५, २०७६

के हो शीतलचिनी ? जान्नुहोस्

शीतलचिनी (मोरिंगा) ५–१२ मिटर अग्लो छाताको जस्तो आकार हुने एकप्रकारको वनस्पति हो । यसको जरालाई कम पानी भए पुग्छ । त्यसैले पनि थोरै पानी पर्ने ठाउँमा समेत यसलाई लगाउन सकिन्छ ।

यसको विरुवा समुद्री सतहदेखि ६ सय मिटरसम्मको उचाइमा धेरै राम्रो सप्रिन्छ । तर पनि कतिपय अफ्रिकी मुलुकमा २ हजार मिटरको उचाइमा पनि यसको प्रजातिको खेती भएको पाइएको छ । २५–३५ डिग्री सेल्सियस तापक्रम यसका लागि उपयुक्त भए तापनि सोभन्दा केही कम वा उच्च तापक्रममा पनि यसको उत्पादन लिन सकिन्छ ।

आँप, लिच्चीजस्ता फलफूल हुने हावापानीको क्षेत्रमा यो धेरै राम्रोसँग फैलिन्छ । यसको खेतीका लागि पानीको राम्रो निकास भएको बलौटे दोमट माटो उपयुक्त हुन्छ । यसलाई सीधै बीउ रोपेर, बेर्ना सारेर तथा कडा डाँठको कलमीबाट पनि खेती विस्तार गर्न सकिन्छ । यसमा प्रोटिनको मात्रा धेरै हुने गरेको विशेषज्ञहरूले बताउने गरेका छन् ।

यो बच्चाको कुपोषणलाई न्यूनीकरण गर्ने आहारको रूपमा भारत, अमेरिका र अफ्रिकी मुलुकमा खुवाउने चलन छ । हाल शीतलचिनी पर्वतको ६ सय मिटरदेखि ९०० मिटर उचाइसम्मको भूभागमा पाइन्छ ।

Loading...
Loading...
Loading...

तौल बढ्न नदिन के खाने, कसरी खाने?

काठमाडाैं- खाना घटाएर वजन घटाउने खोज्छन् धेरैले। तर, यो गलत तरिका हो। किनभने यसो गर्दा शरीरका लागि चाहिने न्युनतम तत्वको...

किन चिलाउँछ हत्केला, कसरी बच्ने?

काठमाडौं- हत्केला शरिरको संवेदनशील अंगमध्ये एक हो। यो सबै भन्दा बढी प्रयोग वा उपयोगमा आउने अंग हो। त्यसैले हत्केला चिलायो...

अमृत तुल्य ज्वानोले यस्ता रोगबाट छुटकरा मिल्छ, ज्वानोका चमत्कारी ९ फाइदा

मौसम परिवर्तनको बेला हुने संक्रमणले मानिसहरू अनेक खालका मौसमी रोगबाट पीडित छन् । यस्तोमा राम्रोसँग तरकारीमा ज्वानोको प्रयोग गर्ने हो...

विस्तारामा पिसाब फेर्ने समस्या छ ? यसाे गर्नुहाेस्

नेपालमा यो समस्या धेरै घरहरूमा देख्न र सुन्न सक्नु हुन्छ । बच्चा बच्चीहरूमा देखिने यो समस्याले एकातर्फ परिवार र आफन्तलाई...

विहान उठ्नु अघि अनिवार्य गर्नुस् यी ३ काम

जीवनमा सफलता र प्रगतिका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो चिन्तन र मनन । चिन्तनको अर्थ समस्याका विषयमा सोंचेर बस्नु भन्ने...

शरीरमा भिटामिन डीको कमी भएको ५ संकेत

अन्य पोषण तत्व झै शरीरमा भिटामिन डीको पर्याप्ता हुन जरुरी हुन्छ। सूर्यको प्रकाश भिटामिन डीको सबैभन्दा ठूलो स्रोत हो। शरिरको...

कुन अवस्थामा स्तन क्यान्सरको जोखिम बढी हुन्छ?

परिचय विकासोन्मुख देशहरुमा स्तन क्यान्सर एउटा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको छ। स्तनमा भएका कोष कोषिकाहरुमा असामान्य परिवर्तन भई तिनीहरूको...

कफी पिउँदा रोग हैन, मुटु जोगाउँछ

न्युयोर्क- कफी पिउँदा मुटु रोग लाग्नुको सट्टा जोगाउन सकिने एउटा अध्ययनले देखाएको छ । कफीको प्रयोगलाई लिएर केही चिकित्सक र...