के तपाइँ कंगाल बन्नुभएको छ ? यी ५ कुराहरू घरमा राख्नुहोस् मालामाल भइन्छ – Janata Live
  • Wednesday, February 8, 2023

के तपाइँ कंगाल बन्नुभएको छ ? यी ५ कुराहरू घरमा राख्नुहोस् मालामाल भइन्छ

  • जनता लाइभ
  • बैशाख १४, २०७६

के तपाइँ कंगाल बन्नुभएको छ ? यी ५ कुराहरू घरमा राख्नुहोस् मालामाल भइन्छ

जीवनमा सफल हुनका लागि व्यक्ति दु:ख मेहनत गरेर पैसा कमाउछ, तर कयौं पटक धन सम्बन्धि समस्याहरुको बारेमा चिन्तित रहनछ भने यसको कारण आफ्नो घरमा रहेको वास्तु दोष हुन सक्छ।

यस्तो दोषबाट मुक्ति तथा धन र सुखको लागि वास्तुशास्त्रमा यस्ता पाँच चिजका बारेमा बताइएको छ कि जसबाट धन एंवम शुख मा बाधक तत्व को प्रभाव लाई दुर गर्न सकिन्छा साथै देवी लक्ष्मी को कृपा बनिरहन्छ । ती चीज यसप्रकार छन्ः

बासुरी वास्तु दोष निवारणका लागि बासुरीलाई अत्यन्तै प्रभावकारी चिज मानिन्छ । आर्थिक समस्याबाट मुक्ति पाउनका लागि व्यक्तिको घरमा चाँदीको बाँसुरी राख्न पर्द्छ । वास्तुशास्त्रमा भनिएको छ कि बाँसुरी घरमा राख्नाले घरमा लक्ष्मीको बास रहिरहन्छ । यसले पनि वास्तु दोष दुर हुन्छ र धन आगमनको श्रोत बन्न शुरु हुनेछ । शिक्षा व्यवसाय या नोकरिमा बाधा आउँदा सुत्ने कोठाको ढोकामा दुइटा बाँसुरी राखिदिनाले शुभ फलदायी हुनेछ ।

गणेशजीलाई बिघ्नाहर्ता मनिन्छ । धन तथा सुखशान्तिमा परेको बाधालाई दुर गर्नको लागि नाच्दै गरेको गणेशजीको प्रतिमा घरमा राख्नाले अति शुभ हुन्छ । गणेशजीको यस्तो प्रतिमाको यस तरिकाले राख्न पर्ने छ कि घर को मुख्य द्वारमा गणेशजीको दृष्टि परोस् ।

देवी लक्ष्मीको तस्बिर या मुर्ति तपाईंको घरमा अबस्य हुन सक्छ तर धन सम्पति वृद्धिको लागि लक्ष्मीको साथ घरमा कुबेरको मुर्ति या तस्बिर पनि हुन आवस्यक छ । आय कुबेर महाराजले प्रदान गर्नु हुन्छ । यसैले दुवै एक अर्काका पुरक मानिन्छ । कुबेर महाराज उत्तर दिशाको स्वामी हुनाले कुबेको तस्बिर या मुर्ति सधै उत्तर दिशा मै राख्नुहोस् ।

वास्तु शास्त्रका अनुसार शंखमा वास्तु दोष भगाउने अद्भुत शक्ति हुन्छ । जहाँ नियमित शंख बजाइन्छ त्यहाँको आसपास को हावा सुद्ध र सकारात्मक हुन् जान्छ । शास्त्रमा भनिएको छ कि जुन घरमा देवी लक्ष्मीको हातमा शोवित दक्षिणवर्ती शंख हुन्छ, त्यो घरमा स्वयम् लक्ष्मीको बास हुन्छ ।

यस्तो घरमा धन सम्बन्धि समस्याहरु कैले पनि आउँदैन् । यो शंखलाई रातो कपडाले बेरेर पूजा गर्ने ठाउँमा राख्नु पर्दछ र नियमित यसको पूजा गर्नुपर्छ । यो जानकारी सेयर गर्नुहोस् ताकी सबैलाई जान्ने मौका मिलोस् ।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...