यी हुन् स्वयम् शिवले बताएका मृत्युका १० संकेत ॐ लेखि दर्शन स्वरुप पढ्नुहोस् ? थाहा पाई राख्दा राम्रो – Janata Live
  • Friday, February 3, 2023

यी हुन् स्वयम् शिवले बताएका मृत्युका १० संकेत ॐ लेखि दर्शन स्वरुप पढ्नुहोस् ? थाहा पाई राख्दा राम्रो

  • जनता लाइभ
  • बैशाख १४, २०७६

यी हुन् स्वयम् शिवले बताएका मृत्युका १० संकेत ॐ लेखि दर्शन स्वरुप पढ्नुहोस् ? थाहा पाई राख्दा राम्रो

भगवान शिवसंग सम्बन्धित अनेकौ धर्मग्रन्थ प्रचलित छ, सबैभन्दा बढी प्रामाणिक भने शिव पुराण नै मानिने गर्छ। यो ग्रन्थमा भगवान शिवले माता पार्वतीको लागि मृत्युसंग जोडिएको केही संकेत बताएका छन्। यी संकेतले मृत्यको समय बारे जानकारी दिन्छ।

यदि अचानक कुनै व्यक्तिको शरीर सेतो वा पहेँलो भए वा शरीरमा कुनै रातो नशआन देखा परे उसको मृत्यु ६ महिना भित्र हुन सक्दछ। १ . यदि कसैको मुख, कान, आँखा र जिब्रोले एक साथ काम गर्दैन उसको जीवनको केवल ६ महिनामात्र बचेको हुनेछ। २

यदि कुनै व्यक्तिको घाँटी र मुख बारम्बार सुख्खा लाग्न थाल्छ उसको मृत्यु ६ महिना भित्र सम्भव छ। ३. जब कसैको बाँदा हात लगातार फर्फराउँछ, तालू सुख्छ उसको मृत्यु १ महिना भित्र हुनसक्दछ।४

जसलाई चन्द्र वा सूर्यको आसपास कालो वा रातो घेरा देखाइ दिन्छ। उसकी मृत्यु १५ दिनको भित्र हुन सक्दछ। ५. जसलाई चन्द्रमा वा तारा ठिकसंग देखाइदिदैन वा कालो देखाइ दिन्छ उसको मृत्यु १ महिना भित्र हुन सक्दछ।६.

जुन मानिसलाई अचानक निलो माखाले घेर्छ, उसको आयु लगभग १ महिना नै बचेको हुन्छ। ७.  जुन मानिसको शिरमा गिद्ध, काग, परेवा आएर बस्ने छ, उसको मृत्यु १ महिना भित्र हुन सक्दछ।८.

जब कुनै व्यक्तिले आफ्नो छाँया बिना टाउको वाला देख्छ उसको मृत्यु ६ महिनामा हुनेछ। १०. जसलाई आगोको प्रकाश देखाइ दिदैन चारै तिर अध्यारोँ देखाइदिन्छ उसको मृत्यु ६ महिना भित्र हुने पुराणमा उल्लेख गरिएको छ।९.

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...