भोलि सोमबार ! तपाईको दिन कस्तो रहला ? मनकामना मातालाई एक सेयर गर्दै भेटी चढाएर राशिफल पढ्नुहोस् । – Janata Live
  • Wednesday, February 8, 2023

भोलि सोमबार ! तपाईको दिन कस्तो रहला ? मनकामना मातालाई एक सेयर गर्दै भेटी चढाएर राशिफल पढ्नुहोस् ।

  • बैशाख ०८, २०७६

भोलि सोमबार ! तपाईको दिन कस्तो रहला ? मनकामना मातालाई एक सेयर गर्दै भेटी चढाएर राशिफल पढ्नुहोस् ।

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)

व्यापार व्यवसायको क्षेत्रमा अधिक लाभ हुने सम्भावना रहेको छ। प्रियजन संगको भेटघाटले मन रमाउने छ। दाम्पत्यजीवनमा खुसियाली छाउने छ। आर्थिक लाभ तथा यात्राको सम्भावना रहेको छ। प्रतिष्पर्धात्मक कार्यमा सहभागी नहुदा नै राम्रो हुनेछ।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)

अधुरा रहेका कार्यहरु निर्धारित समयमा नै सम्पन्न भएर जानेछ। शारीरिक तथा मानसिक स्वास्थ्य अनुकुल रहेको छ। आर्थिक लाभ भएर जानेछ। स्वास्थ्यमा सुधार भएर जानेछ। नोकरी व्यवसायमा लाभ हुने छ। सहकर्मीको उचित साथ र सहयोग मिल्नेछ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)

सन्तान तथा जीवनसाथीको स्वास्थ्यमा समस्या आउने छ। अनावश्यक बादबिवादमा सामेल नहुदै उचित्र हुनेछ। नया कार्यको थालनी सकेसम्म नगर्दा नै राम्रो होला। यात्राको लागि समय अनुकुल छैन। पेट संग सम्बन्धित समस्याले सताउने छ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)

स्वास्थ्य सामान्य रहेको छ। छातीमा समस्या आउने छ। सार्वजनिक क्षेत्रमा मान हानि हुने सम्भवना रहेको छ बिशेष सावधानी अपनाउनु पर्ने छ। अनिन्द्राको अनुभव हुनेछ। अनावश्यक रुपमा खर्चको मात्रामा वृद्धि भएर जानेछ।

सिंह (म,मि,मु,मे,मो,ट,टि,टु,टे)

कार्यमा सफलता मिल्नेछ।प्रतिस्पर्धात्मक कार्यमा विजय हासिल गर्न सकिने दिन रहेको छ। दाजु भाईको सम्बन्धमा मेलमिलाप हुनेछ। स्वास्थ्य अनुकुल रहेको छ। भाग्योदय्को योग रहेको छ। आर्थिक लाभ हुने सम्भावना रहेको छ। समग्रमा तपाईको bholiको दिन शुभ रहेको छ।

कन्या (टो,प,पी,पु,ष,ण,ठ,पे,पो)

बोलीको प्रभाव बढेर जानेछ। पारिवारिक वातावरण सुखमय बित्नेछ। स्वादिष्ट भोजनको अवसर मिल्नेछ। मनोरन्जनात्मक कार्यमा दिन व्यतित हुनेछ। बिद्यार्थी वर्गका लागि पढाई लेखाइमा सफलता मिल्नेछ।

तुला (रा,री,रु,रे,रो,त,ति,तु,ते)

महत्वपूर्ण कार्य हात लागि हुने छ। स्वास्थ्य अनुकुल रहने छ। आर्थिक लाभको सम्भावना रहेको छ। मनोरन्जनात्मक कार्यमा दिन बित्ने छ। स्वादिष्ट भोजनको अनुभूति हुनेछ। कार्यमा सफलता मिल्नेछ। प्रियजन संग भेटघाट हुने छ। दाम्पत्य सुख मिल्नेछ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,य,यी,यु)

मानसिक चिन्ता तथा शारीरिक थकानको अनुभव हुने छ। अनावश्यक दुर्घटना हुनबाट बच्नु पर्ने छ। बादबिवाद सकेसम्म सामेल नहुनु होला। सार्वजनिक क्षेत्रमा मान हानी हुने सम्भावना रहेको छ। खर्चको मात्रा बढेर जानेछ। मनोरन्जनात्मक कार्यको पछाडी खर्च हुनेछ।

धनु (ये,यो,भ,भि,भु,ध,फ,ढ,भे)

आर्थिक , सामाजिक एवम पारिवारिक क्षेत्र लाभदायक रहेको छ। इष्टमित्रका साथमा घुम्न जाने अवसर मिल्नेछ। सन्तान सुख मिल्नेछ। सुखद वैवाहिक योग पनि रहेको छ। आयमा वृद्धि तथा व्यापार व्यवसायमा लाभ हुनेछ। स्वादिष्ट भोजनको अवसर मिल्नेछ।

मकर (भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी)

व्यापार व्यवसायको क्षेत्रमा लाभ मिल्नेछ। यात्राको लागि उचित समय रहेको छ। कार्यमा उच्च पदस्त व्यक्तिको भरपुर साथ् र सहयोग मिल्नेछ। पदोन्नतिको योग रहेको छ। पिताको तर्फबाट लाभ मिल्नेछ। मान प्रतिष्ठामा वृद्धि भएर जानेछ।

कुम्भ (गु,गे,गो,स,सी,सु,से,सो,द)

स्वास्थ्यमा बिशेष सावधानी अपनाउनुपर्ने छ। शारीरिक स्फुर्तिमा कमि आउने छ। कार्यमा सोचे अनुरुपको सफलता मिल्ने छैन। विदेशस्थित आफन्तमार्फत सुभ समाचार सुन्न पाइने छ। प्रतिष्पर्धात्मक कार्यमा सकेसम्म सहभागी नहुदा नै उचित हुनेछ। समग्रमा कुम्भ राशी हुनेहरुका लागि bholiको दिन सामान्य रहेको छ।

मीन (दी,दु,थ,झ,ञ,दे,दो,च,ची)

स्वास्थ्यमा बिशेष सतर्कता अपनाउनु पर्नेछ। दैनिक कार्यमा ढिला सुस्ती हुनेछ। पारिवारिक झैँ झमेलाको सामना गर्नु पर्ने छ। आकस्मिक धन लाभको सम्भावना रहेको छ। आध्यात्मिक कार्यमा मन जानेछ।इश्वर भक्तिभावमा लाग्नाले बिशेष लाभ हुने देखिन्छ via~nagariksamachar

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...