एक गिलास पानीबाट थाहा पाउनुहोस् घरमा कस्तो र कुन शक्तिको बास छ ? – Janata Live
  • Sunday, February 5, 2023

एक गिलास पानीबाट थाहा पाउनुहोस् घरमा कस्तो र कुन शक्तिको बास छ ?

  • एजेन्सी
  • बैशाख ०८, २०७६

एक गिलास पानीबाट थाहा पाउनुहोस् घरमा कस्तो र कुन शक्तिको बास छ ?

हाम्रो घर एक समग्र ठाउँ हो, जहाँ हाम्रा धेरै जनाको भावना, विचारहरु तथा धेरै प्रकारका शक्तिहरुको भेट हुन्छ । परिवारका सदस्य, छिमेकी तथा घरमा आउने पाहुनाबाट विभिन्न भावना, विचार तथा नदेखिने शक्तिहरु एकपटक घरमा भित्रिएपछि, त्यसले हाम्रो आचरण र पुरै जीवनलाई निकै प्रभाव पार्छ ।

हाम्रो नांगो आँखाले आफ्नो घरभित्रको यस्ता सकारात्मक वा नकारात्मक शक्ति, विचार वा भावनाहरु देख्न सक्दैनौ, तर महशुस पक्कै गर्न सक्छौँ।

एउटा सजिलो तरिका प्रयोग गरी तपाईले आफ्नो घरमा सकारात्मक वा नकारात्मक शक्तिको पत्ता लगाउन सक्नुहुन्छ । त्यसो त यस्ता शक्ति पत्ता लगाउने धेरै प्रविधि छन् । यहाँ हामी तपाईलाई यस्तो सजिलो उपाय बताउँदै छौँ, जुन उपाय अपनाएर नकारात्मक शक्तिलाई आफ्नो घरबाट भगाई परिवारमा सद्धाभ कायम गर्न सक्नुहुन्छ ।

एक पारदर्शी सिसाको गिलासमा नुन र सेतो भिनेगर (अमिलो पदार्थ)को साथमा गिलासको १-३ भाग भरिने गरी सफा पानी पनि राख्नुहोस् । अब त्यस गिलासलाई तपाईलाई अशान्ति वा खराब महशुस हुने कोठामा राख्नुहोस् । तर, गिलास कसैले नदेखिने ठाउँमा एक दिनभरि यानी २४ घण्टा राख्नुपर्छ । कसैले थोरै मात्रै पनि हल्लाउन नसक्ने ठाउँमा राख्नुहोस् ।

२४ घण्टापछि उक्त गिलासलाई अवलोकन गर्नुहोस् । यदि तपाईले राख्नु भएको गिलास जस्तो छोड्नुभयो त्यस्तै अर्थात् सफा छ भने त्यसलाई अर्को कोठामा त्यसरी नै राख्नुहोस्, जहाँ तपाईलाई खराब महशुस हुन्छ । तर, यदि गिलासको पानीमा दाग वा पानीका फोकाहरु उठेका छन् भने सम्झनुहोस् त्यो कोठामा नकारात्मक शक्तिको प्रभाव बढी छ ।

यस प्रक्रियालाई दोहोर्याई रहुनुहोस्, जबसम्म राखेको सफा गिलास २४ घण्टासम्म सफा रहँदैन । यसरी हामी आफ्नो घरको नांगो आखाले देख्न नसकिने नकारात्मक शक्तिलाई हटाउन सक्छौ ।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...