खुसी रहने एउटै उपाय… – Janata Live
  • Sunday, February 5, 2023

खुसी रहने एउटै उपाय…

  • जनता लाइभ
  • बैशाख ०७, २०७६

खुसी रहने एउटै उपाय…

मानिस अचम्मको प्राणी हो, जीवन यापनका क्रममा एउटा इच्छ पुरा गर्ने मरिहत्ते गर्दछ। जब उक्त इच्छा पुरा हुन्छ, अर्को इच्छा जन्माउँछ,त्यसलाई प्राप्त गर्ने त्यस्तै सकस गर्दछ दुःख गर्दछ र बाचुन्जले यस्तै चक्रमा जकडिएर इहलिला समाप्त गर्दछ।

इच्छा पुरा गर्यो तर सुखी कहिल्यै हुन सकेन् । श्रीसम्पती पनि जोड्यो तर रमाउन सकेन् र केही इच्छा मनमै साँचेर धर्ति छोड्छ। र धार्मिक शास्त्र अनुसार अतृप्त मन लिएर अर्को जन्म लिन्छ र यसैगरि सांसारिक दुःखको भवसागरमा फस्दछ ।

जिन्दगी बाँच्ने तरिका नजान्दा मानिस सख र सुविधाकको बिचमै रहेर दुःखी जिवन जिउन अभिशप्त हुन्छ।त्यतिमात्र कहा हो र रु मानिस अरुको सुःख देखेर पनि दुःखी हुन थाल्दछ र त्यही पिडामा जलेर जीवन नर्क बनाउँछ।

मानिसका यस्तै पिडाबाट मुक्त गराउन धर्म शास्त्रमा सरल उपाय बताइएको छ। साना देखी ठुला दुःखबाट मानिसलाइ उन्मुक्ति दिन हिन्दुहरुको महान धर्मग्रन्थ गितामा विशेष तर सरल सुत्र बताइएको छ। गिताको सुत्रलाइ जीवनमा उतार्नसकेको खण्डमा मानिस सधै सुखी रहन सक्दछ।
श्रीमदभागवत गीतामा लेखिएको छ संतुष्टस् सततम् अर्थात सधै सन्तुष्ट रहौं

संतुष्टो येन केनचित् – अर्थात जसरी पनि सन्तोष गरौं, निचोड भनेको सुखको एउटै सजिलो मन्त्र सन्तोष रहनु हो। असन्तोष दुःखको कारण हो। हर अवस्थामा जस्तै सुकै विपप्ती आइलागोस मनमा सन्तोष हुनु जरुरी छ। यो एउटै सुत्रले लोक देखी परलोक सम्म मुक्ति मिल्दछ।

Loading...
Loading...
Loading...

तौल बढ्न नदिन के खाने, कसरी खाने?

काठमाडाैं- खाना घटाएर वजन घटाउने खोज्छन् धेरैले। तर, यो गलत तरिका हो। किनभने यसो गर्दा शरीरका लागि चाहिने न्युनतम तत्वको...

किन चिलाउँछ हत्केला, कसरी बच्ने?

काठमाडौं- हत्केला शरिरको संवेदनशील अंगमध्ये एक हो। यो सबै भन्दा बढी प्रयोग वा उपयोगमा आउने अंग हो। त्यसैले हत्केला चिलायो...

अमृत तुल्य ज्वानोले यस्ता रोगबाट छुटकरा मिल्छ, ज्वानोका चमत्कारी ९ फाइदा

मौसम परिवर्तनको बेला हुने संक्रमणले मानिसहरू अनेक खालका मौसमी रोगबाट पीडित छन् । यस्तोमा राम्रोसँग तरकारीमा ज्वानोको प्रयोग गर्ने हो...

विस्तारामा पिसाब फेर्ने समस्या छ ? यसाे गर्नुहाेस्

नेपालमा यो समस्या धेरै घरहरूमा देख्न र सुन्न सक्नु हुन्छ । बच्चा बच्चीहरूमा देखिने यो समस्याले एकातर्फ परिवार र आफन्तलाई...

विहान उठ्नु अघि अनिवार्य गर्नुस् यी ३ काम

जीवनमा सफलता र प्रगतिका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो चिन्तन र मनन । चिन्तनको अर्थ समस्याका विषयमा सोंचेर बस्नु भन्ने...

शरीरमा भिटामिन डीको कमी भएको ५ संकेत

अन्य पोषण तत्व झै शरीरमा भिटामिन डीको पर्याप्ता हुन जरुरी हुन्छ। सूर्यको प्रकाश भिटामिन डीको सबैभन्दा ठूलो स्रोत हो। शरिरको...

कुन अवस्थामा स्तन क्यान्सरको जोखिम बढी हुन्छ?

परिचय विकासोन्मुख देशहरुमा स्तन क्यान्सर एउटा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको छ। स्तनमा भएका कोष कोषिकाहरुमा असामान्य परिवर्तन भई तिनीहरूको...

कफी पिउँदा रोग हैन, मुटु जोगाउँछ

न्युयोर्क- कफी पिउँदा मुटु रोग लाग्नुको सट्टा जोगाउन सकिने एउटा अध्ययनले देखाएको छ । कफीको प्रयोगलाई लिएर केही चिकित्सक र...