जान्नुहोस् ! यस्तो हुन्छ बिहीबार जन्मिएका व्यक्तिको स्वभाव ! – Janata Live
  • Friday, February 3, 2023

जान्नुहोस् ! यस्तो हुन्छ बिहीबार जन्मिएका व्यक्तिको स्वभाव !

  • जनता लाइभ
  • बैशाख ०५, २०७६

जान्नुहोस् ! यस्तो हुन्छ बिहीबार जन्मिएका व्यक्तिको स्वभाव !

जन्म बार समय र महिनाले व्यक्तिको जीवनमा ठूलो प्रभाव पारेको हुन्छ । त्यस्तै आज हामी तपाईहरुलाई बिहीबार जन्मेका व्यक्तिको स्वभाव कस्तो हुन्छ भन्ने बारे बताउन गइरहेका छौँ । बिहीबार जन्मेका व्यक्तिहरु निकै मेधावी शान्त स्वभावका हुने गर्छन् ।

यो बारे जन्मेका व्यक्तिलाई मानिसहरुले निकै इज्जत गर्ने गर्छन् । आर्दश विचार धार भएका हुन्छन् । उनीहरुमा भित्र नेतृत्व गर्न सक्ने क्षमता रहेको हुन्छ । त्यहाँ उच्च पद हासिल गर्न सक्छन् ।

बिहीबार जन्मेका व्यक्तिहरु स्वतन्त्र भएर बस्न चाहने भएकाले अरुको बन्धन मन पराउँदैनन् । चाँडै मानिसलाई विश्वास गर्ने भएकाले त्यसको प्रतिफल छिट्टै प्राप्त गर्नेछन् । साथीहरु धेरै भएपनि साँचो मित्र भने निकै कम हुन्छन् ।

तर सुन्दरतामा प्रिय हुने भएको कारण स्टेट र फर्वाड हुन्छन् । निकै आकर्षक हुने भएकाले यो बिहीबार जन्मने व्यक्तिहरुले प्रेम विवाह गर्छन् । उनीहरुको वैबाहिक जीवन सुखमय हुन्छ ।

स्वास्थ्यको दृष्टिकोणले हेर्ने हो भने यो बार जन्मका व्यक्तिहरुमा सानो तिनो समस्याहरु समय समयमा देखिरहन्छ । उनीहरु धेरै पैसा कमाउने भएकाले मन खोलेर खर्च गर्छन् ।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...