नयाँ वर्षमा तपाइँको भाग्य कस्तो छ ? दक्षिणकालीमाईंको मन्दिरलाई एक सेयर गर्दै भेढी चढाएर राशिफल पढ्नुहोस् । तपाइँको मनोकामना पुरा हुनेछ । #जय_श्रीदक्षिणकालीमाईं – Janata Live
  • Sunday, February 5, 2023

नयाँ वर्षमा तपाइँको भाग्य कस्तो छ ? दक्षिणकालीमाईंको मन्दिरलाई एक सेयर गर्दै भेढी चढाएर राशिफल पढ्नुहोस् । तपाइँको मनोकामना पुरा हुनेछ । #जय_श्रीदक्षिणकालीमाईं

  • जनता लाइभ
  • बैशाख ०१, २०७६

नयाँ वर्षमा तपाइँको भाग्य कस्तो छ ? दक्षिणकालीमाईंको मन्दिरलाई एक सेयर गर्दै भेढी चढाएर राशिफल पढ्नुहोस् । तपाइँको मनोकामना पुरा हुनेछ । #जय_श्रीदक्षिणकालीमाईं

मेषः साना कुरालाई लिएर आफन्तमा विवाद उत्पन्न हुन सक्छ । अरुको काम गरेर जश मिल्ने छैन । मानसिक चिन्ता बढ्नेछ । व्यापार व्यवसायबाट उचित फल मिल्ने छैन । खर्चमा तिव्रता आउनेछ ।

वृषः आफ्नो ख्याल आफैले राख्नु होला । काम गर्न पछि परिने छैन । उद्योग धन्दमा प्रगति हुनेछ । अरुबाट सहयोग पाउने आशा नराख्नु होला । गरेका काम फलदायी नै होलान् । आय बढ्नेछ ।

मिथुनः संयम भएर काम गर्नु होला । प्रयत्नपूर्वक गरेका काम सफल हुने छन् । अरुको भरोसा कम गर्नु होला । आर्थिक क्षेत्रमा सामान्य सुधार आउनेछ । कारोवारमा भने ध्यान दिनै पर्ने देखिन्छ ।

कर्कटः समय थोरै अनुकुल देखिन्छ । गरेका काम सफल हुनेछन् । आम्दानी खर्चको सन्तुलन मिल्नेछ । आत्मियजन बाट सहयोग मिल्नेछ । यात्राको सम्भावन देखिन्छ । गएका ठाँउमा स्वागत सत्कार मिल्नेछ ।

सिंहःआफुले मात्र बल गरेर केहि हुने छैन समयले कम साथ दिने देखिन्छ । व्यापार व्यवसायमा आएको मन्दि कायम रहनेछ । अनावस्यक खर्च बढ्नेछ । अरुको भर धेरै नपर्नु होला धोका दिन सक्छन् ।

कन्याः कुनै काम गर्नु छ भने ढिला सुस्ति नगर्नु होला । ढिला गर्दा आफैलाई घाटा हुनेछ । समयमा गरेका काम भने सफल हुनेछन् । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । आफन्तबाट सहयोग कम मिल्नेछ ।

तुलाः कसैको लागि प्रेरणको स्रोत बन्न सकिन्छ । गरेका काम सफल त हुने नै छन् आय र प्रतिष्ठा पनि बढ्नेछ । व्यापार व्यवसायमा नयाँ सम्भावनाहरु देखा पर्ने छन् । मन प्रफुल्लित हुनेछ ।

वृश्चिकः आफुलाई केन्द्र विन्दुमा राखेर काम गर्नु होला । अरुको भलाईमा आफ्नो भविष्य नदेख्नु होला । भाग्यले थोरै साथ दिनेछ । धार्मिक यात्रा हुन सक्ने कुरालाई नकार्न सकिन्न ।

धनुः समयमा सुधार आउन अझै प्रतिक्षा गर्नु पर्ला । अनावस्यक काममा नै समय र धनको नाश हुनेछ । व्यापार व्यवसायमा पनि सुधार आउने देखिन्न । आफन्तजनसँग बैरभाव बढ्न सक्छ ।

मकरः काममा ढिला सुस्ति नगर्नु होला,ढिला गर्दा काम विग्रन सक्छ । समयमा काम गर्न सक्नु भयो भने लाभ पनि लिन सक्नु हुनेछ । व्यापार व्यवसायबाट लाभान्वित भईनेछ । आफन्तसँग भेटघाट होला ।

कुम्भः विवादको टुङ्गो लाग्ने प्रवल सम्भावना छ । व्यापार व्यवसायमा सुधारका प्रशस्त सम्भावना देखिने छन् । काम गर्दा गाह्रो नमानी कन गर्नु होला । काममा स्थायीत्व दिनु पर्ने देखिन्छ ।

मिनः समयमा काम गर्न सके फाइदा लिन सकिने छ नत्र फाईदा अरुलाई पनि बाढ्नु पर्ला । भावावेगमा आएर कुनै पनि काम नगर्नु होला । विरोधीको बक्रदृष्टि तपाई माथि पर्दैछ सर्तक रहनु होला ।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...