बच्चालाई आमाको दुध पुगेन ? सुत्केरी आमालाई खुवाउनुहोस् यो परिकार – Janata Live
  • Sunday, February 5, 2023

बच्चालाई आमाको दुध पुगेन ? सुत्केरी आमालाई खुवाउनुहोस् यो परिकार

  • एजेन्सी
  • चैत २८, २०७५

बच्चालाई आमाको दुध पुगेन ? सुत्केरी आमालाई खुवाउनुहोस् यो परिकार

बच्चाको लागि आमाको दुध सबैभन्दा पोषिलो मानिन्छ । आमाको दुध पिएका बच्चाहरु आमाको दुध नपिएका बच्चा भन्दा स्वस्थ हुन्छन् भन्ने मानिन्छ। भविष्यमा समेत उनीहरुको रोगसंग लड्ने क्षमता बढी हुन्छ।त्यसैले बच्चालाई कम्तीमा दुई वर्षसम्म आमाको दुध पिलाउने गरिन्छ । नेपाली समाजमा सामान्यतया बच्चा छ महिनाको हुँदासम्म आमाको दुध मात्र पिलाउने गरिन्छ ।

आमाको स्वास्थ्य राम्रो रहोस्, दुध आओस् र बच्चा स्वस्थ होस् भन्ने चाहनाले आमालाई विभिन्न परिकारहरु खुवाउने गरिन्छ । नेपाली समाजमा बच्चालाई दुध प्रशस्त आओस् भन्ने उद्देश्यले सुत्केरी आमालाई ज्वानोको झोल, मासुको झुल, गुतपाक, सख्खर आदि खुवाउने गरिन्छ । पछिल्लो समय, बजारमा घरेलु पौष्टिक खानेकुराहरु एकै ठाउँमा राखेर तयार गरिएको सुत्केरी मसला समेत उपलब्ध हुन्छ।

सबै तरिका अपनाउँदा अपनाउंदै पनि यदि बच्चालाई दुध पुगेको छैन भने खानपिनमा ध्यान पुर्याउनुपर्छ । गाजर पौष्टिक तत्वले भरिपूर्ण हुन्छ र यो फाइबरयुक्त पनि हुन्छ । त्यसैले सुत्केरी महिलाले गाँजर खानाले बच्चाको लागि प्रशस्त मात्रामा दुध आउंछ।

गाँजरलाई मिक्सरमा राखेर जुसको रुपमा तयार गर्न सकिन्छ। त्यसपछि उक्त जुस बिहान र बेलुका पिलाउनुपर्छ । बिहान बेलुका दुई गिलास गाँजरको दुध सुत्केरी आमाले पीइन् भने स्तन दुधले भरिन्छन्। आमाको दुधको लागि अर्को खाना प्याज पनि हो। प्याजले सुत्केरी आमाको स्तनमा दुधको मात्रा बढाउन मद्दत गर्छ । त्यसैले सुकेरी आमले खानासंगै काँचो प्याज चपाउनु राम्रो हुन्छ।-एजेन्सी

Loading...
Loading...
Loading...

तौल बढ्न नदिन के खाने, कसरी खाने?

काठमाडाैं- खाना घटाएर वजन घटाउने खोज्छन् धेरैले। तर, यो गलत तरिका हो। किनभने यसो गर्दा शरीरका लागि चाहिने न्युनतम तत्वको...

किन चिलाउँछ हत्केला, कसरी बच्ने?

काठमाडौं- हत्केला शरिरको संवेदनशील अंगमध्ये एक हो। यो सबै भन्दा बढी प्रयोग वा उपयोगमा आउने अंग हो। त्यसैले हत्केला चिलायो...

अमृत तुल्य ज्वानोले यस्ता रोगबाट छुटकरा मिल्छ, ज्वानोका चमत्कारी ९ फाइदा

मौसम परिवर्तनको बेला हुने संक्रमणले मानिसहरू अनेक खालका मौसमी रोगबाट पीडित छन् । यस्तोमा राम्रोसँग तरकारीमा ज्वानोको प्रयोग गर्ने हो...

विस्तारामा पिसाब फेर्ने समस्या छ ? यसाे गर्नुहाेस्

नेपालमा यो समस्या धेरै घरहरूमा देख्न र सुन्न सक्नु हुन्छ । बच्चा बच्चीहरूमा देखिने यो समस्याले एकातर्फ परिवार र आफन्तलाई...

विहान उठ्नु अघि अनिवार्य गर्नुस् यी ३ काम

जीवनमा सफलता र प्रगतिका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो चिन्तन र मनन । चिन्तनको अर्थ समस्याका विषयमा सोंचेर बस्नु भन्ने...

शरीरमा भिटामिन डीको कमी भएको ५ संकेत

अन्य पोषण तत्व झै शरीरमा भिटामिन डीको पर्याप्ता हुन जरुरी हुन्छ। सूर्यको प्रकाश भिटामिन डीको सबैभन्दा ठूलो स्रोत हो। शरिरको...

कुन अवस्थामा स्तन क्यान्सरको जोखिम बढी हुन्छ?

परिचय विकासोन्मुख देशहरुमा स्तन क्यान्सर एउटा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको छ। स्तनमा भएका कोष कोषिकाहरुमा असामान्य परिवर्तन भई तिनीहरूको...

कफी पिउँदा रोग हैन, मुटु जोगाउँछ

न्युयोर्क- कफी पिउँदा मुटु रोग लाग्नुको सट्टा जोगाउन सकिने एउटा अध्ययनले देखाएको छ । कफीको प्रयोगलाई लिएर केही चिकित्सक र...