किसानले भेटाए अहिले सम्मकै ठूलो र अचम्मको गुफा, जसभित्र छ अनौँठो संसार

भियतनामका एक किसानले नेसनल पार्कमा भेटाएको एउटा गुफाले बैज्ञानिकलाई समेत अचम्मित तुल्याएको छ। उक्त गुफा उनले देख्नु भन्दा पहिला कसैले देखेका थिएनन्।
सन् १९९१ मा उनले उक्त गुफा भेटाएका थिए। उक्त गुफालाई सबै भन्दा ठूलो गुफा पनि भनिदै आएको छ। गुफा भेटाएका किसानको नाम खान्ह थियो। उनी उक्त सार्कमा केही हप्तासम्म घुम्दै आएका थिए। उक्त बेला उनले अचानक एउटा गुफा भेटाए। उनी त्यही गुफा हेर्न गुफा भित्र छिरे।
त्यसपछि उनले त्यहाँ अलगै संसार देखे। उक्त गुफा भित्र उनले नदीको आवाज सुने, त्यती मात्रै हैन उनले उक्त गुफाभित्र तिब्र हावा चलेको आवास समेत सुने।
त्यसपछि उनी डराए र त्यहाँबाट बाहिर निस्किए। त्यस घटनाको केही दिनपछि उनको भेट ब्रिटिस केव रिसर्च एसोसिएशनका अनुसन्धान कर्ता डेब लिम्बर्टसँग भयो। उनले भेटमा नेशनल पार्कको बारेमा सुनाए। उक्त दौरानका क्रममा लामो समयसम्म उनीहरुले उक्त गुफाका बारेमा सत्यता बाहिर ल्याउन सकेनन्।
तर २००८ मा किसान फेरि दोस्रो प्रयास गरे त्यसपछि उनले त्यहाँसम्म पुग्ने बाटो भेटाए । र उनै अनुसन्धान कर्ताको सहयोग लिएर उक्त गुफा भित्र पसे। र गुफाका बरेमा अनुसन्धान गर्न सफ बने।
यस्तो छ गुफा भित्र
उक्त गुफा अन्य गुफा भन्दा निकै फरक छ। गुफाभित्र जानका लागि करिब २६२ किलोमिटर तल जानु पर्छ। उक्त गुफा ५ किलो मिटर लामो । यो गुफा यती ठूलो छ की जुन भित्र नदी, जंगल तथा अलगै मौसम समेत रहेको छ।
उक्त गुफामा विभिन्न किसिमको जनावर समेत बस्ने गर्दछन्। उक्त गुफाको सुन्दरता शब्दमा समेत बयान गर्न नसकिने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...
मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...
आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...
मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...
बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...
आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...
आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...
गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...