मलेसियाको एर्पोटमा काम गर्ने कामदार बोकेको गाडी दुर्घटना २ नेपाली सहित १३ को मृत्यु । #RIP – Janata Live
  • Friday, February 3, 2023

मलेसियाको एर्पोटमा काम गर्ने कामदार बोकेको गाडी दुर्घटना २ नेपाली सहित १३ को मृत्यु । #RIP

  • तिलोचन गौतम
  • चैत २५, २०७५

मलेसियाको एर्पोटमा काम गर्ने कामदार बोकेको गाडी दुर्घटना २ नेपाली सहित १३ को मृत्यु । #RIP

क्वालालम्पुर मलेसिया । मलेसियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय एरपोर्टमा काम गर्ने कामदार बोकेर एरपोर्ट तर्फ जाँदै गरेको बस दुर्घटनामा परेको छ।

एर्पोट नजिकै सेपाअङमा आइतबार साँझ दुर्घटना हुँदा २ नेपाली सहित १३ जनाको मृत्यु भएको छ भने ३० जना भन्दा बडि घाइते भएका छन् ।

नेपाली , बाङ्लादेशि र इन्डोनेशियन कामदार चढेको गाडी एर्पोट नजिकै सेपाअङमा दुर्घटना भएको हो । दुर्घटनामा परि बर्दियाका रामु चौधरी र सर्लाहिका जगनाथ सिङ थारुको दुर्घटनामापरी मृत्यु भएको छ ।

अन्य तीन जना (ICU) मा गम्भीर अबस्थामा उपचाररत रहेका छ्न।अन्य साभारलाई साधारण चोटपटक लागेको छ । (पुरा तथ्य आउन बाँकि)

Loading...
Loading...
Loading...