यी हुन् बुद्धको महापरिनिर्वाणपछि निर्माण गरिएका आठ स्तुपहरु – Janata Live
  • Saturday, February 4, 2023

यी हुन् बुद्धको महापरिनिर्वाणपछि निर्माण गरिएका आठ स्तुपहरु

  • जनता लाइभ
  • चैत २४, २०७५

यी हुन् बुद्धको महापरिनिर्वाणपछि निर्माण गरिएका आठ स्तुपहरु

बुद्धको स्तूपहरुको निर्माण बुद्धको महापरिनिर्वाण भएपछि गरिएको थियो । बुद्धको पवित्र धातु (अस्थि) हरुबाट सर्व प्रथम आठ स्तुपहरु को निर्माण भएको थियो ।

१.आजत शत्रु (राजगृह) २. शाक्य (कपिलवस्तु) ३. वूली (अल्पकल्प) ४. कोलिय (रामग्राम) ५. मल्ल (पावा) ६. मल्ल (कुशीनगर) ७. ब्राह्मण (वैश्दीप) ८. लिच्छवि (वैशाली)

यी ८ स्तुपहरु मध्ये सात स्तुपहरुलाई खन्न लगाएर सम्राट अशोकले चौरासी हजार स्तुपहरुको निर्माण गराएका थिए । ती जुन तीन प्रकारका थिए ।

क. शारीरिक स्तूप (त्यो स्तूप जुन् भगवान बुद्धको अस्थिहरुबाट बने ) ख. परभौगिक स्तूप (जुन भगवन बुद्ध को जीवन मा आउने वाला आठ प्रत्ययहरु बाट तीन चीवर, भिक्षापत्र, सुई, कायबन्धन् वा पानी छान्ने वाला वस्तु बाट बने) ग. उद्देशिका स्तूप (कुनै विशेष उद्देश्य लाई लिएर बनाइएको स्तूप)

-अनुवाद बिष्णु धनञ्जय

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...