यी दुई राशिका जोडी कहिल्यै छुट्टिँदैनन् – Janata Live
  • Friday, February 3, 2023

यी दुई राशिका जोडी कहिल्यै छुट्टिँदैनन्

  • जनता लाइभ
  • चैत १६, २०७५

यी दुई राशिका जोडी कहिल्यै छुट्टिँदैनन्

मानिसहरू आफ्नो पार्टनरसँग प्रेम बढाउन र उनीहरूको आफूप्रतिको प्रेम जाँच्न अनेक तरिका अपनाउँछन् । तपाईंलाई पनि यस्तो तरिका जान्न मन छ भने राशि चक्र प्रेम जाँच्ने सबभन्दा राम्रो तरिका हो । राशिको संकेतबाट तपाईं आफ्नो पार्टनरले सधैं प्रेम गर्छ कि गर्दैन, थाहा पाउन सक्नुहुन्छ ।

सिंह राशि भएका मानिस अभिमानी र कहिल्यै हार नमान्ने खालका हुन्छन् । तर तुला राशि भएका पार्टनरसँग उनीहरू आफूलाई अलग महसूस गर्छन् । तुला राशि भएका मानिसको पार्टनर सिंह राशिको हो भने उनीहरूले राम्रो साथी र रक्षक प्राप्त गर्छन् । यसका साथै आफ्ना आवश्यकताहरूलाई समेत बिर्सेर उनीहरू पार्टनरलाई प्रेम र सहयोग गर्छन् ।

यी दुई राशि भएका पार्टनर एकअर्काभन्दा फरक हुन्छन् । कन्या राशिका मानिस आफ्नो पार्टनरबाट जेपनि दुईगुणा पाइने अपेक्षा राख्छन् भने कुम्भ राशि भएका मानिसले रहस्यलाई सम्हालिराख्नमा विश्वास गर्छन् । तर यसको बाबजुद उनीहरू परफेक्ट पार्टनर हुन् । फरक स्वभाव भएपनि उनीहरूको प्रेम मजबुत हुन्छ । सिंह र तुला कन्या र कुम्भ

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...