तपाईंको राशि के हो ? ज्योतिषशास्त्र भन्छ यी चार राशि भएका व्यक्ति… – Janata Live
  • Sunday, February 5, 2023

तपाईंको राशि के हो ? ज्योतिषशास्त्र भन्छ यी चार राशि भएका व्यक्ति…

  • जनता लाइभ
  • चैत १६, २०७५

तपाईंको राशि के हो ? ज्योतिषशास्त्र भन्छ यी चार राशि भएका व्यक्ति…

ज्योतिष शास्त्रमा व्यक्तिका विभिन्न कालखण्डको अवस्था, धन, लाभ, हानी अदीबारे व्याख्या गरिएको पाइन्छ । मानिसको ग्रह दशा र भाग भोग उसको जन्ममिति, स्थान र समयका आधारमा तयार हुने ज्योतिषशास्त्रमा बताइएको छ ।

ज्योतिष शास्त्रले व्यक्तिको उत्तम समय, खराव समय त्यसबाट बच्न प्रयोग गर्ने विधि र तरिका बारेपनि व्याख्या गरेको हुन्छ ।ज्योतिषमा राशि अनुसार मानिसले धन सम्पत्ति आदी कमाउन योग्य हुन्छ ।

ज्योतिष अनुसार कुनै राशीका मानिसलाई धन बढी मात्रामा फाप्छ भने कुनै राशी भएकालाई विद्या आदी ।यी चार राशि भएका मासिन मिहेनतमा विश्वास राख्छन् । त्यस्तै उनीहरुलाई धन आर्जन कसरी हुन्छ भन्ने पनि जानकारी हुन्छ ।

वृष राशि

यस सूचीमा सवैभन्दा पहिलो नाम छ वृष राशिको भएका मानिसको । जो शुक्र ग्रहको प्रभावमा हुन्छन् । शुक्र ग्रह धन, विलासिता तथा रोमान्सको सूचक हो । तसर्थ जसको वृष राशि रहेको छ उनीहरु विलासी तथा धनवान हुने छन् भने धन कमाउने अवसरको खोजी गर्ने खालका हुने गरेका छन् ।

दोस्रो छ वृश्चिक राशि

दोस्रोमा वृश्चिक राशि रहेको छ । यो राशि हुनेहरु भौतिक वस्तुसँग बढी प्रेम गर्ने खालका हुन्छन् । गाडी, ठूलो घर, धेरै फैलिएको सम्पत्ति । यी सवै चिजले यो राशि भएकालाई आकर्षित गर्छ । आकर्षित मात्र गर्ने होइन कि यस्ता चिज पाउनका लागि यि राशि भएका मानिसहरु लागि पर्छन् र हासिल गरिछाड्छन् ।

कर्कट राशि

तेस्रो राशि कर्कट हो जो अवसरको तलासमा रहने गर्छन् । यी भावुक हुन्छन् र आफ्नो परिवारसँग नजिकको सम्बन्ध बनाउँछन् । यि राशिभएका हरुको उदेश्य आफ्नो परिवारका सदस्यलाई हरसमय खुसीमा राख्नु हुनेछ । यस मानसिकता र स्वभावका कारण यिनिहरु हरेक क्षण मिहेनत गर्छन् । यी राशि भएकाहरु मिहेनति हुन्छन् र त्यसको फल राम्रो नै निस्कन्छ । जसका कारण यी धनवान हुन्छन् ।

सिंह राशि भएकाहरु भीडमा आफ्ना पहिचान बनाउनका लागि लागि पर्छन् । उनीहरु आफ्नो पहिचान अरुको भन्दा फरक बनाउँन खोज्छन् । उनीहरुको उदेश्य अरुले याद गरुन् भन्ने खालको हुन्छन् ।

यी राशि भएका मानिसहरु महंगो खालको मोबाइल बोक्ने खालका गाडी मा घुम्ने खालका हुन्छन् जसका कारण अरु मानिसले उनीहरुलाई नोटिश गरुन् । जसका लागि धनको आवश्यकता त पर्छनै । यो राशि भएकाहरु पनि आर्थिक रुपमा सवल हुन्छन् ।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...