बुद्ध धर्ममा पापकर्मको फल ! – Janata Live
  • Saturday, February 4, 2023

बुद्ध धर्ममा पापकर्मको फल !

  • सुर्य घिसिङ
  • चैत १०, २०७५

बुद्ध धर्ममा पापकर्मको फल !

यस्तो भयो कि मगध नरेश अजातशत्रुले घोडासवार र पैदल सेना जम्मा गरेर कोशल नरेश प्रसेनजितको राज्यको एक भाग काशी – जनपदमा आक्रमण गरे ।

दुई तर्फबाट भिषण युद्ध भयो । अजातशत्रुले प्रसेनजितलाई युद्धमा परास्त गरे । प्रसेनजित वापस श्रावस्ती गए ।

जो भिक्षु श्रावस्तिमा भिक्षाटन गरेर फर्किरहेका थिए, उनीहरुले आएर तथागत बुद्धलाई युद्ध तथा प्रसेनजितको पराजय भोगेर फर्की आएको समाचार सुनाए ।

भिक्षु हो ! मगध – नरेश अजातशत्रु अकुसलको पक्ष लिनेवाला हो । कोशल – नरेश प्रसेनजित कुशलधम्मि हुन । अहिले प्रसेनजित राजा पराजित हुनुको कारणले दुस्खी छन् ।

जयले वैर उत्पन्न हुन्छ । पराजित दुखी हुन्छ । तर जो उपशान्त छ, जसलाई जय – पराजयको चिन्ता छैन, उ सुखपुर्बक निदाउछ ।

फेरि यस्तो भयो कि दुबै राजा दोस्रोपटक युद्ध – भुमिमा भेट्टिए । तर यसपटक कोशल – नरेश प्रसेनजितले अजातशत्रुलाई पराजित गरे साथै जिउँदै पक्रिए । तब प्रसेनजितले सोचे :- जसलाई मैले केही हानी पुर्याएको थिइन, यद्यपि अजातशत्रुले मलाई कष्ट दियो‘।।फेरि पनि उ मेरो भाञ्जा हो ।
कस्तो हुन्छ मैले उसलाई जिउँदो छोडदा, तर उसको सबै सेना, हात्ती, घोडा, रथ लिनेछु । उसले त्यस्तै गर्यो ।

श्रावस्तिमा भिक्षाटन गरेर फर्किएका भिक्षुहरुले तथागतलाई यो समाचार सुनाए । तब तथागतले भन्नुभयो :- एक मनुष्यले दोस्रोलाई यथेष्ट हानी गर्न सक्छ । तर जसको हानी हुन्छ उ फेरि दोस्रोको हानी पुर्याउछ ।

जबसम्म पापकर्म फल दिन आरम्भ गर्दैन तबसम्म मुर्ख जन आनन्द मनाउन सक्छ । तर जब पापकर्मले फल दिन सुरु गर्छ, तब मुर्खजन दुखी हुन्छ ।

हत्यारालाई हत्यारा मिल्छ, जसले दोस्रोलाई लडाइँमा हराउँछ उसलाई हराउने वाला नि भेट्टाउछ, जो अरुलाई गाली दिन्छ, उसलाई गाली दिने वाला पनि मिल्छ । यश प्रकार कर्मको बिकाशको फलस्वरूप जो मनुष्य दोस्रोलाई कष्ट दिन्छ – उसले पनि कष्ट भोग्छ ।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...