शत्रुले पनि केही गर्न सक्दैनन् हातमा यस्तो रेखा हुने मानिसलाई – Janata Live
  • Saturday, February 4, 2023

शत्रुले पनि केही गर्न सक्दैनन् हातमा यस्तो रेखा हुने मानिसलाई

  • एजेन्सी
  • चैत ०९, २०७५

शत्रुले पनि केही गर्न सक्दैनन् हातमा यस्तो रेखा हुने मानिसलाई

हस्तशास्त्रमा हातको रेखाको विशेष महत्व हुन्छ । व्यक्तिको भाग्य यिनै रेखासँग जोडिएको हुन्छ । तपाइँको बैंक ब्यालेन्सदेखि लिएर सफलताको राज हातको यिनै रेखामा लुकेको हुन्छ। आज हामी तपाइँलाई हातमा बनेको यस्तो रेखाका विषयमा जानकारी दिन गइरहेका छौं जसको हातमा यो रेखा छ, उसको भाग्य चम्किन्छ ।

त्यसो त व्यक्तिको हातमा कयौं प्रकारका रेखा हुन्छन् । तर हातमा बनेको ‘भी’ आकारको चिन्ह निकै राम्रो मानिन्छ । हस्तशास्त्र विद्वानका अनुसार यस्तो रेखा हुने व्यक्तिमाथि भगवान विष्णुको विशेष कृपा हुन्छ ।

यो रेखा हृदय रेखाको माथि चोर औंला माझी औंलाको बीचमा हुन्छ । यो रखाको एउटा सिरा चोरी औंलामा गुरु पर्वतको अगाडि तथा दोस्रो रिसा गुरु पर्वतको तल हुन्छ । दुवै रेखा मिलेर ‘भी’ आकार बनेको हुन्छ । जसलाई भगवान विष्णुको चिन्ह पनि भनिन्छ ।

यस्तो चिन्ह भएका व्यक्ति जीवनको हरेक क्षेत्रमा सफलता प्राप्त गर्छन् । यस्तो रेखा भएका व्यक्तिले जीवनमा धेरै मेहनत गर्नुपर्दैन । उनीहरुलाई थोरै परिश्रमले पनि धेरै फल प्राप्त हुन्छ । यस्ता व्यक्ति जुन क्षेत्रमा हात हाल्छन् त्यहाँ सफलता प्राप्त गर्छन्। (एजेन्सीको सहयोगमा)

Loading...
Loading...
Loading...

अमेरिकाको टेक्ससमा अचानक भयो माछाको वर्षा

काठमाडौं- यसै हप्ता अमेरिकामा एक अनौठो घटना घटेको छ। अमेरिकाको पूर्वी टेक्ससको टेक्सरकाना सहरमा अचानक आएको तुफानसँगै माछाको वर्षा भएको...

गर्भ राख्ने औषधि सेवन गर्दा एकैचोटी जन्मिए ७ बच्चा !

काठमाडौं– विश्वमा विरलै हुने घटनाहरु भइरहेका छन् । आज विश्व नै चकित भएको एउटा घटनाको कुरा गरिरहेका छौ । गर्भ...

यी हुन् विश्वकै सबैभन्दा लामो नङ भएकी महिला

काठमाडौँ– अमेरिकी एक महिलाको विश्वकै सबैभन्दा लामो नङको कीर्तिमान बनाएकी छिन् । डायना आर्मस्ट्रङले यस्तो कीर्तिमान बनाएको गिनिज वर्ल्ड रेकर्ड्सले...

विश्वकै विषाक्त माकुरो, जसले पलभरमै लिनसक्छ ज्यान

काठमाडौं- विश्वमा केही यस्ता जीव छन् जसको विषले मानिसको पलभर नै ज्यान जानसक्छ। विषाक्त जीव भन्ने बित्तिकै मानिसको दिमागमा सर्प...

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

काठमाडौं- पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्। मनसुन छिटो सुरु भएपनि पर्याप्त वर्षा नभएपछि जनप्रतिनिधिलाई बाँधेर...

परम्परा तोड्दै ब्राजिलियन मोडलले गरे एकैपटक ९ युवतीसँग विवाह

रियो द जेनेरियो- ब्राजिलमा एउटा रोचक घटना सार्वजनिक भएको छ। एक व्यक्तिले आफ्नी जेठी श्रीमतीसहित ९ जना युवतीसँग विवाह गरेका...

मंगल ग्रहमा ७ हजार किलो मानव फोहोर!

काठमाडौं– मानिसजातिले मंगल ग्रहमा पहिलो पटक आँखा राखेपछि, यसले सधैं मानिसको ध्यान खिचेको छ। करिब ५० वर्षअघि मानवले मंगल ग्रहको...

सपनामा अर्कै केटासँग श्रीमती देखेपछि…

काठमाडौं– ब्राजिलका एक ३७ वर्षका पुरुषले आफ्नै श्रीमतीलाई चक्कुले हानेर मार्न खोजेका छन्। सपनामा श्रीमतीलाई अर्कै केटासँग देखेपछि झस्किएर ब्युँझिएका...