यसो भन्छ शास्त्रले ! घरमा मह राख्दा मिल्छ सकारात्मक उर्जा… – Janata Live
  • Saturday, February 4, 2023

यसो भन्छ शास्त्रले ! घरमा मह राख्दा मिल्छ सकारात्मक उर्जा…

  • एजेन्सी
  • चैत ०६, २०७५

यसो भन्छ शास्त्रले ! घरमा मह राख्दा मिल्छ सकारात्मक उर्जा…

घरमा मह राख्दा वातावरण सकारात्मक र शुभ हुने तथा कयौँ दोष हट्ने धार्मीक विश्वास छ। यसै कारण अधिकांश व्यक्तिले घरमा मह राख्ने गर्दछन्। जोतिषशास्त्रका अनुसार घरमा मह राख्दा अशुभ ग्रहको नराम्रो असर कमगर्दछ। आयुर्वेदमा पनि महको निकै फाइदा छ।

यसको प्रयोग कयौँ विरामीका लागि लाभदायी रहने गर्दछ। यसको नियमित सेवनबाट शरीरलाई रोगबाट लड्ने शक्ति प्राप्त हुने गर्दछ।

यदी घरमा कुनै प्रकारको नकारात्मक उर्जा भए महले सकारात्मक उर्जा प्रदान गरेर नराकात्मक प्रभाव हटाउने गर्दछ। महको प्रभावले परिवारका सदस्यमा पनि कुनै शुभ कार्य लाभ हुने सम्भावना प्रसस्त हुने गर्दछ।महलाई कुनै सुरक्षित स्थानमा राख्नु पर्दछ।

पञ्चामृतमा हुन्छ महको प्रयोग भगवानको पुजामा कयौँ प्रकारका सामाग्रीको उपयोग गरिने गरिन्छ। जसमा महको पनि महत्वपूर्ण स्थान रहन्छ। पञ्चामृत बनाउने समय दुध, दही, घ्यू, चीनीका साथ साथ मह पनि मिलाउनु पर्ने हुन्छ।

महको प्रयोग खासगरी शिवजीको अभिषेक गर्दा शिवलिंगमा अर्पित गरिने गरिन्छ। देवी देवतालाई मह चढाउदा राम्रो स्वास्थ र सुखी जीवनको आशिर्वाद प्राप्त हुने धार्मीक विश्वास छ।

भगवानलाई मह चढाउदा ध्यान दिनु पर्ने कुरा भगवानलाई मह चढाउने समयमा आफ्नो मनले हामी पनि यही मह जस्तै पवित्र र पुण्य कर्म गछौँ भन्ने सोच्नु पर्दछ।

हाम्रो चरित्र र व्यवहार पनि महजस्तै बनोस् भन्ने भावना मनमा जगाउनु पर्दछ। मह तरल भएर पनि पानीमा सजिलै घुलिदैन्। यो अलग गुणका कारण पनि धार्मीक कार्यमा महको उपयोग गरिन्छ। महलाई पञ्चतत्व मा आकाश तत्वको प्रतिक पनि मान्ने गरिन्छ। -एजेन्सी

Loading...
Loading...
Loading...

अमेरिकाको टेक्ससमा अचानक भयो माछाको वर्षा

काठमाडौं- यसै हप्ता अमेरिकामा एक अनौठो घटना घटेको छ। अमेरिकाको पूर्वी टेक्ससको टेक्सरकाना सहरमा अचानक आएको तुफानसँगै माछाको वर्षा भएको...

गर्भ राख्ने औषधि सेवन गर्दा एकैचोटी जन्मिए ७ बच्चा !

काठमाडौं– विश्वमा विरलै हुने घटनाहरु भइरहेका छन् । आज विश्व नै चकित भएको एउटा घटनाको कुरा गरिरहेका छौ । गर्भ...

यी हुन् विश्वकै सबैभन्दा लामो नङ भएकी महिला

काठमाडौँ– अमेरिकी एक महिलाको विश्वकै सबैभन्दा लामो नङको कीर्तिमान बनाएकी छिन् । डायना आर्मस्ट्रङले यस्तो कीर्तिमान बनाएको गिनिज वर्ल्ड रेकर्ड्सले...

विश्वकै विषाक्त माकुरो, जसले पलभरमै लिनसक्छ ज्यान

काठमाडौं- विश्वमा केही यस्ता जीव छन् जसको विषले मानिसको पलभर नै ज्यान जानसक्छ। विषाक्त जीव भन्ने बित्तिकै मानिसको दिमागमा सर्प...

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

काठमाडौं- पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्। मनसुन छिटो सुरु भएपनि पर्याप्त वर्षा नभएपछि जनप्रतिनिधिलाई बाँधेर...

परम्परा तोड्दै ब्राजिलियन मोडलले गरे एकैपटक ९ युवतीसँग विवाह

रियो द जेनेरियो- ब्राजिलमा एउटा रोचक घटना सार्वजनिक भएको छ। एक व्यक्तिले आफ्नी जेठी श्रीमतीसहित ९ जना युवतीसँग विवाह गरेका...

मंगल ग्रहमा ७ हजार किलो मानव फोहोर!

काठमाडौं– मानिसजातिले मंगल ग्रहमा पहिलो पटक आँखा राखेपछि, यसले सधैं मानिसको ध्यान खिचेको छ। करिब ५० वर्षअघि मानवले मंगल ग्रहको...

सपनामा अर्कै केटासँग श्रीमती देखेपछि…

काठमाडौं– ब्राजिलका एक ३७ वर्षका पुरुषले आफ्नै श्रीमतीलाई चक्कुले हानेर मार्न खोजेका छन्। सपनामा श्रीमतीलाई अर्कै केटासँग देखेपछि झस्किएर ब्युँझिएका...