सिद्धार्थ गौतमले जन्मने बित्तिकै बोलेको वाक्य के हो ?

यथाभुतखेमिन्द
१• महोसधा (महन्त+ओसध) को भवमा माताको गर्भ बाट जन्म लिने बित्तिकै “आमा छोराको हातमा भएको मूल देव औषधि लाई लिइ बक्सियोस” भनेर जन्मने साथ बोधिसत्वले यस वाक्य बोल्नु भएको थियो।
२• वेस्सन्तराको भवमा माताको गर्भ बाट जन्म लिने बित्तिकै “आमा म दान गर्न चाहन्छु छोरालाई दान गर्ने असर्फी रजत दिनु होस्” भनेर जन्मने साथ बोधिसत्वले यस वाक्य बोल्नु भएको थियो।
३• सिद्धार्थ कुमारको भवमा माताको गर्भबाट जन्म लिने बित्तिकै उत्तर दिशा तर्फ सम्मुख गरि सात पाइला चरण पद पूर्ण चाल्नु भयो र अडिएर….
“अग्गोहमस्मिलोकस्स” = म यस मनुष्य, देव, ब्रह्मा भन्ने तीनै प्रकारका लोकमा भएका व्यक्तिहरु मध्ये सर्ब अग्र उच्च व्यक्ति हो।
“जेट्ठोवमस्मिलोकस्स” = म यस मनुष्य, देव, ब्रह्मा भन्ने तीनै प्रकारका लोकमा भएका व्यक्तिहरु मध्ये सर्ब जेष्ठ (सबै भन्दा जेठो) अधिप व्यक्ति हो।
“सेट्ठोहमस्मिलोकस्स” = म यस मनुष्य, देव, ब्रह्मा भन्ने तीनै प्रकारका लोकमा भएका व्यक्तिहरु मध्ये सर्ब श्रेष्ठ उत्तम व्यक्ति हो।
“अयमन्तिमाजात” = अहिले को यो भवनै माताको गर्भ मा अन्तिम प्रतिसन्धि धारण प्रवेश गर्नु नै यहि मेरो अन्तिम गर्भ धारण गर्ने प्रतिसन्धि हो।
“नत्थिदानिपुनब्भवो” = अब मेरो अर्को पुनर्जन्म भन्ने नयाँ प्रतिसन्धि बनाउने भवहरु छैनन् भनेर जन्मने साथ बोधिसत्व ले यस वाक्य बोलेर भन्नु भएको थियो।
-मैत्री पूर्वक…यथाभुतखेमिन्दबाट
-अनुवाद – बिष्णु धनञ्जय
हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...
मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...
आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...
मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...
बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...
आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...
आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...
गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...