चट्टान काटेर १२०० वर्ष भन्दाअघि बनाईएको भगवान गौतम बुद्धको विशाल अद्भुत मूर्ति – Janata Live
  • Wednesday, February 8, 2023

चट्टान काटेर १२०० वर्ष भन्दाअघि बनाईएको भगवान गौतम बुद्धको विशाल अद्भुत मूर्ति

  • एजेन्सी
  • चैत ०४, २०७५

चट्टान काटेर १२०० वर्ष भन्दाअघि बनाईएको भगवान गौतम बुद्धको विशाल अद्भुत मूर्ति

आज संसारभरी करोडौं मानिसहरु शान्तिका अग्रदुत भगवान गौतम बुद्धका अनुयायीहरु छन्। बुद्धले संसार भरि शान्ति र अहिंसाको सन्देश फैलाए। यिनै शान्तिका अग्रदुत बुद्धका विभिन्न देशमा ठूला-साना मूर्ति-प्रतिमाहरु छन्। ति मध्ये एक हो-चीनको लेशानमा बनेको बुद्ध मूर्ति।

ताङ वंश ९६१८-९०७०शासनको दौरान बनाइएको बुद्ध मूर्ति ७१-मीटर (२३३ फीट) ऊँचाईको छ। यो चीनको दक्षिणमा स्थित सिचुआन प्रान्तको शहर लेशानमा मिनजियाङ, दादु र किंग्यी नदीको संगममा स्थित छ।

विश्वमा सबैभन्दा अग्लो पत्थरको मूर्ति समेत हो। निर्माणको समय विश्वको सबैभन्दा अग्लो बुद्ध मूर्ति थियो।

विशाल मूर्ति आजभन्दा १२ सयदेखि १३ सय वर्ष अगाडी बनाईएको यो मूर्ति यसकारण पनि खास र बिशेष छ कि -यसलाई पहाडमा रहेको चट्टान काटेर बनाईएको हो।

दादु र किंग्यी नदीमा आउने छाल रोकिने विस्वासले चिनियाँ भिक्षु हाइ टमले यो मूर्ति बनाउन शुरु गरेका हुन्।विशाल यो मूर्ति बन्नको लागी ९० वर्ष लागेको थियो।

बुद्धको यो एक मूर्ति मात्र नभएर प्राचीन समयको इन्जिनियरिङको अद्भुत चमत्कार पनि हो।पहाडबाट तल झर्ने पानीले कुनै हानी-नोक्सान नपुराओस् भन्ने कुरामा सचेत भएर यो मूर्ति बनाईएको थियो।हजार वर्षअघि जस्तो स्वरुपमा यो मूर्ति थियो आजपनी उस्तै रहेको छ। लाखौं धार्मिक र अन्य पर्यटकहरु यस विशाल बुद्ध मूर्ति अवलोकन गर्न आउने गर्छन्। -एजेन्सी

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...