अचम्म : हावामा अडिएको ढुंगादेखि सिंगो पहाडलाई थाम्न सक्ने ढुंगासम्म !

हाम्रो धर्ती नै ढुंगा र माटोले बनेको छ । हाम्रो वरिपरि अर्थात बसोवास गर्ने क्षेत्रमा धेरै साना ढुंगा हुन्छन् भने खोलाको ठाउँ तिर ठूला ढुंगा हुन्छन् । ढुंगाको आकार अनुसार, त्यसका काम पनि फरक फरक हुन्छन् ।
कतै यति ठूला ढुंगा हुन्छन् की ती ढुंगालाई जोडेर पहाड नै बनाइएको पनि हुन्छ ।अज्मिर शरिफ दर्गाह एक ठूलो ढुंगाको नाम हो । यो ढुंगा हावामा अडिएको छ । यो तारागढ़ पहाडमा छ । ढुंगा जमिन भन्दा इन्च माथी छ । ढुंगा न तल खस्छ, न हल्लिन्छ, न त् कतै टेकेको नै छ । वैज्ञानिकहरुले हावामा अडिएको उक्त ढुंगाको बारेमा अध्ययन गरिरहेका छन्, तर यसको रहस्य भने पत्ता लगाउन सकिरहेका छैनन् । स्थानिय मानिसहरुले उक्त ढुंगालाई पौराणिक कथासंग जोडेका छन् ।
उनीहरुका अनुसार, उक्त ढुंगा कोही व्यक्तिको टाउको माथी खस्दै थियो । त्यही समयमा त्यो व्यक्तिले भगवानलाई पुकार्यो र त्यो ढुंगा खस्दै गर्दा हावामै अडियो । गोल्डन रक नामको एउटा ठूलो ढुंगा माथीबाट खस्न थाल्दा त्यहाँको डिलमा अडिएको जस्तो देखिन्छ । यो ढुंगालाई हेर्ना साथ थोरै छुने हो भने पनि यो ढुंगालाई हेर्ना साथ थोरै छुने हो भने पनि यो ढुंगा तल खस्छ जस्तो लाग्छ ।तर, मानिसहरुले धकेल्दा, तुफान आउँदा पनि यो ढुंगा कतै चल्दैन ।
यो पहाडको २५ फिटमा छ। यो ढुंगा रहेको ठाउँ तिर्थस्थल बनेको छ । स्थानिय मानिसहरुले एक वर्षमा तीन पटक उक्त ढुंगा भएको ठाउँमा आउनाले घरमा धन सम्पत्ति आउने मान्छन् । -एजेन्सी
अमेरिकाको टेक्ससमा अचानक भयो माछाको वर्षा
काठमाडौं- यसै हप्ता अमेरिकामा एक अनौठो घटना घटेको छ। अमेरिकाको पूर्वी टेक्ससको टेक्सरकाना सहरमा अचानक आएको तुफानसँगै माछाको वर्षा भएको...
गर्भ राख्ने औषधि सेवन गर्दा एकैचोटी जन्मिए ७ बच्चा !
काठमाडौं– विश्वमा विरलै हुने घटनाहरु भइरहेका छन् । आज विश्व नै चकित भएको एउटा घटनाको कुरा गरिरहेका छौ । गर्भ...
यी हुन् विश्वकै सबैभन्दा लामो नङ भएकी महिला
काठमाडौँ– अमेरिकी एक महिलाको विश्वकै सबैभन्दा लामो नङको कीर्तिमान बनाएकी छिन् । डायना आर्मस्ट्रङले यस्तो कीर्तिमान बनाएको गिनिज वर्ल्ड रेकर्ड्सले...
विश्वकै विषाक्त माकुरो, जसले पलभरमै लिनसक्छ ज्यान
काठमाडौं- विश्वमा केही यस्ता जीव छन् जसको विषले मानिसको पलभर नै ज्यान जानसक्छ। विषाक्त जीव भन्ने बित्तिकै मानिसको दिमागमा सर्प...
पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्याइयो
काठमाडौं- पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्याएका छन्। मनसुन छिटो सुरु भएपनि पर्याप्त वर्षा नभएपछि जनप्रतिनिधिलाई बाँधेर...
परम्परा तोड्दै ब्राजिलियन मोडलले गरे एकैपटक ९ युवतीसँग विवाह
रियो द जेनेरियो- ब्राजिलमा एउटा रोचक घटना सार्वजनिक भएको छ। एक व्यक्तिले आफ्नी जेठी श्रीमतीसहित ९ जना युवतीसँग विवाह गरेका...
मंगल ग्रहमा ७ हजार किलो मानव फोहोर!
काठमाडौं– मानिसजातिले मंगल ग्रहमा पहिलो पटक आँखा राखेपछि, यसले सधैं मानिसको ध्यान खिचेको छ। करिब ५० वर्षअघि मानवले मंगल ग्रहको...
सपनामा अर्कै केटासँग श्रीमती देखेपछि…
काठमाडौं– ब्राजिलका एक ३७ वर्षका पुरुषले आफ्नै श्रीमतीलाई चक्कुले हानेर मार्न खोजेका छन्। सपनामा श्रीमतीलाई अर्कै केटासँग देखेपछि झस्किएर ब्युँझिएका...