गौतम बुद्ध र अजातसत्रु

बुद्ध कालिन समयको कुरा हो, त्यस समयमा अजातसत्रु नाम गरेको एकजना राजा थिए । एक समय जब अजातसत्रु समस्या नै समस्यामा परे, राजा समस्याहरुबाट छुटकारा पाउने बाटो भेट्टाउन सकिरहेको थिएन । यश समस्याको कारण अजातसत्रुको चिन्ता धेरै बढेको थियो । त्यसै समयमा उसको भेट एक तान्त्रिकसगं भयो । राजाले तान्त्रिकसगं चिन्ताको कारण बताए ।
तान्त्रिकले राजालाई समस्याबाट छुटकारा पाउनको लागि पसु बलिदिने उपाय बताए । राजाले तान्त्रिकको कुरामा बिश्वास गरेर पशुहरुको बलिदिने निर्णय गरे । यशको लागि एक ठुलो अनुस्ठानको तयारी गरियो र बलिको लागि भैंसीलाई बाधेर मैदानमा राखियो ।
संयोगले तथागत गौतम बुद्ध राजा अजातसत्रुको नगरमा पुग्नुभयो । उहाँले देख्नुभयो कि निर्दोष पसुको गर्दनमा मृत्युको तलबार झुण्डी रहेको छ, तब उहाँको मन करुणाले भरिएर आयो । बुद्ध राजा अजातसत्रुको नजिकै जानुभयो ।
बुद्धले एक सिन्का राजालाई दिएर भन्नुभयो :- हे राजन ! यशलाई भाचेर मलाई देखाउ । राजाले सिन्कालाई दुईटुक्रा गरेर गौतम बुद्धलाई दिए । गौतम बुद्धले भाचिएको सिन्कालाई पुनः राजालाई दिएर भन्नुभयो अब यश दुई टुक्रालाई जोडेर देखाउ ।
गौतम बुद्धको यो कुरा सुनेर अजातसत्रु अचम्मित भए ।
राजाले भने, भाचिएको सिन्का कसरी जोडिन सक्छ ?
राजाको जवाफ सुनेर बुद्धले भन्नुभयो :- हे राजन ! जसरी यो सिन्का भाच्न सकिन्छ तर जोडन सकिदैन । त्यसरी नै निर्दोष पसुको हत्या पश्चात् तपाईं त्यसलाई जिबित गर्नु सक्नु हुन्न । साथै यश प्राणी हत्याबाट समस्या घटनुको साटो झन झन बढनेछ । तपाईंलाई जस्तै यश पशुहरुलाई पनि जिउने अधिकार छ । जहाँसम्म तपाईंको समस्याको सवाल छ, त्यसलाई हटाउनको लागि बिबेक र साहासको साहारा लिनुपर्छ । असहाय र निर्दोष पशुहरुको बलि नदिनुहोस ।
तथागत बुद्धको यो कुरा सुनेर राजा अजातसत्रु सर्मिदा भए । राजाले तत्कालै पशु-वलि बन्द गर्ने आदेश दिए ।
हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...
मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...
आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...
मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...
बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...
आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...
आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...
गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...